Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

नदिजन्य पदार्थको उत्खनन्, सङ्कलन बिक्री शुल्क उठाउने सम्बन्धी बोलपत्र आह्वानको सूचना

२५ फाल्गुन २०७९, बिहीबार
रत्ननगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय, रत्ननगर, चितवन

नदिजन्य पदार्थको उत्खनन्, सङ्कलन बिक्री शुल्क उठाउने सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९/११/२५

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ घ (६) ढुङ्गा, गिट्टी बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ५ को उपदफा (५) बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसुची ५ तथा नदीजन्य पदार्थ (संकलन र उपयोग। सम्बन्धी कार्यविधि, २०७५ को दफा ८ को उपदफा (१), खनीजजन्य तथा खनिज पदार्थ (ढुंगा, गिट्टी, वालुवा, ग्राभेल, रोडा, माटो) पदार्थ उत्खनन्/संकलन तथा विक्री वितरण सम्बन्धी कार्यविधि- २०७७ तथा नदीजन्य पदार्थ (संकलन र उपयोग) सम्बन्धी कार्यविधि, २०७५, वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७, वन ऐन २०७६, वन नियमावली २०७९, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७, चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ जिल्ला अनुगमन समितिको निर्णय, अन्य प्रचलित नियम र रत्ननगर नगरपालिका चितवनको मिति २०७९/११/२३ गते बसेको कार्यपालिका बैठकको निर्णय कार्यान्वयनार्थ यस नगरपालिका क्षेत्र भित्रको रत्ननगर न.पा.मा पर्ने कयर खोलाको तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा बिक्री शुल्क उठाउन ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले मूल्य अभिबृद्धी करमा दर्ता भएका ईच्छुक फर्म वा निकायले तोकिएको न्यूनतम अङ्कमा नघट्ने गरी निर्धारित मापदण्ड तथा स्वीकृत प्रारम्भीक, वातावरणीय परिक्षण (IEE) प्रतिवेदनमा उल्लेखित नियम तथा सम्झौता एवं तोकिएका शर्त बमोजिम नदीजन्य पदार्थको बिक्रि शुल्क असुल उपर गर्न चालु आ.व. २०७९/०८० को लागि रितपूर्वक विद्युतीय माध्यमबाट (e-GP) वोलपत्र आह्वान गरिएको छ ।
 

Rastriya Banijya Bank, Bharatpur Branch, Chitwan.

Ratnanagar Municipality, Office of Municipal Executive, Chitwan.

1830100301010003 (For Purchase Bidding Document),

Ratnanagar Na.Pa. (GA-1-1) (Aantarik)

1830100303000003 (For Bid Security deposit), Ratnanagar Na. Pa (GA – 3) (Dharauti Ac).

(जानकारीः यस कार्यालयद्धारा विद्युतीय माध्यमबाट (e-GP) आह्वान गरिएको बोलपत्रको रकम कबोल गर्ने (BOQ) तथा सम्पूर्ण ढाँचा www.bolpatra.gov.np/egp बाट download गरी कबोल अङ्क सहित scan copy विद्युतीय बोलपत्र मार्फत पेश गर्नुपर्ने छ ।

थप जानकारीको लागि सम्पर्क नं. ९८५५०१४१११, ०५६-५६०५२९

प्रमुख प्रशासकीय अधिकृत

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला

 
  1. कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
  2. भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
  3. प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
  4. कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
  5. १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना