Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

१ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना

२७ माघ २०७९, शुक्रबार
जग्गा आवश्यकता सम्बन्धी सूचना

एक प्रतिष्ठीत कम्पनीको लागि निम्न लिखित स्थानहरुमा बिभिन्न औद्योगिक तथा व्यवसायिक प्रयोजनको लागि उपयुक्त हुने, मोटर बाटोसँग जोडिएको, तपसील बमोजिमको क्षेत्रफल भएका जग्गाहरु आवश्यक भएको हुँदा यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक जग्गाधनीहरुबाट जग्गा बिक्रीको लागि प्रस्ताव आव्हान गरिएको छ ।

जग्गाको बिवरण:

१. काठमाण्डौ उपत्यका भित्र चक्रपथ आसपास, महाराजगंज, लाजिम्पाट, नक्साल, बालुवाटार, गैरीधारा धुम्वाराही, बानेश्वर, ज्ञानेश्वर, बसुन्धरा क्षेत्रमा करीब १ रोपनी जग्गा ।

२. धादिङ्ग जिल्लामा पृथ्वीराजमार्ग सँग जोडिएका वा कुरीनटार आसपासका क्षेत्रमा करीव १० रोपनी जग्गा।

३. चितवन, भरतपुर महानगरपालिकाको बजारक्षेत्र, टाँडी बजार क्षेत्र वरपर ब्यसायिक प्रयोजनको लागि उपयुक्त हुने करीव ३ कट्ठा जगा साथै महेन्द्र राजमार्गसँग जोडिएको तथा आसपासका क्षेत्र तथा सौराहा क्षेत्रमा औद्योगिक तथा ब्यवसायिक प्रयोजनको लागि उपयुक्त करीव २-३ बिगाहा जग्गा ।

  1. नवलपरासी जिल्लाको गैडाकोट, दलदले क्षेत्रमा करीव ३ कट्ठा जग्गा साथै महेन्द्र राजमार्ग वरपरका क्षेत्रमा औद्योगिक तथा ब्यवसायिक प्रयोजनको लागि उपयुक्त हुने करीव ३-४ बिगाहा जमीन ।

५. पोखरा महानगरपालीका भित्र ब्यवसायिक क्षेत्रमा करीव २ रोपनी ।

ईच्छुक जग्गाधनीहरुले ईमेल ठेगाना landpurchase2079@gmail.com मा तपशिल बमोजिमको कागजातहरु सहित पेश गर्नुहुन अनुरोध गरिएको छ ।

दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:

१. जग्गा धनीको लालपुर्जाको प्रतिलिपी, २. ब्लु प्रिन्ट, ट्रेश उतार, ३. मालपोत तिरेको रसिदको प्रतिलिपि, ४. बिक्री गर्न चाहेको मुल्य, (माग गरिएका कागजातहरु SCAN गरी PDF format मा पठाउनुहोला)

नोट: कम्पनिले खरीद गर्ने जग्गा खरीद गर्दा मुल बाठो सँग जोडिएको वा मुल बाटोको नजिक बाटोको सहज सुबिधा भएको जग्गालाई प्राथमिकता दिइने छ । जग्गा खरीद गर्ने नगर्ने, वा आंशिक रुपमा गर्ने भन्ने सम्पुर्ण अधिकार कम्पनीमा निहित रहने ब्यहोरा समेत जानकारी गरिन्छ साथै रित नपुगी पेश गरिएका दरखास्तहरुलाई प्रकृयामा समावेश गरिने छैन ।

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान