Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

क्याटलग सपिङ्ग विधिबाट सवारी साधन खरिद

१ कार्तिक २०८०, बुधबार
गौरीशंकर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुरी, दोलखा

क्याटलग सपिङ्ग विधिबाट सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति २०८०/०७/०१

यस कार्यालयको लागि आवश्यक पर्ने देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद नियमोलि, २०६४ को परिच्छेद ५ को नियम ३१ (ख) अनुसार निर्धारित दर (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले त्यस्तो मालसामान उत्पादक वा बिक्रि वितरण गर्न ईच्छुक आधिकारिक फर्म वा कम्पनी वा संस्थाले आफ्नो फर्म दर्ता चालु आ.व २०८०-८१ को लागि नविकरण गरेको इजाजतपत्र, एजेन्सी दर्ता, मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व २०७९- ८० को कर चुक्ता वा म्याद थपको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समावेश गरी सोहि नियमावलीको नियम ३१ (ख) को उपनियम २ बमोजिमका सवारी साधनको उत्पादकको आधिकारीक स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण ( क्याटलग वा ब्रोसर) संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्रौ) दिन दिनको १२:०० बजे भित्र कार्यालयमा सिलबन्दी प्रस्ताव दर्ता गराउनु हुन उत्पादक वा आधिकारीक विक्रेताको लागि यो सूचना प्रकाशित गरिएको छ।नियमानुसार पेश हुन आएका प्रस्तावहरु सोहि दिन १ बजे खोलिनेछ ।
मोटरसाइकल(Single cylinder, Four Strike, naturally aspirated air cooled petrol engine of 150+1%CC.)
कैफियत संक्षिप्त विवरणमा उल्लेख नभएका कुराहरु स्वीकृत Technical Specification बमोजिम हुने छ । प्रमुख प्रशासकीय अधिकृत
 

Notice Source : Nepal Samacharpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।