Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

डिप ट्युबवेल निर्माण, विद्युतीकरण र समरसिबल पम्प जडान कार्य गर्न आह्वान

२९ फाल्गुन २०८०, मंगलवार
यस कार्यालयलको आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत डिप ट्युबवेल निर्माण, विद्युतीकरण र समरसिबल पम्प जडान कार्यका लागि बोलपत्र/दरभाउपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइटः https://www.bolpatra.gov.np/egp/ मा आव्हान गरिएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामका लागि इजाजत प्राप्त इच्छुक फर्महरुले e-GP System को माध्यमबाट मात्र बोलपत्र/दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।  

प्रदेश सरकार सुदुरपश्चिम , भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धनगढी, कैलालीले बोलपत्र/दरभाउपत्र आव्हान सम्बन्धी सूचना खुलाएको हो।

           
यो सूचना आजको आर्थिक दैनिकमा प्रकाशित भएको छ।सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्: Construction of Deep Tube well , Electrification and Sumersible Pump Installation works
   
  1. निर्माण कार्य स्वीकृत सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. कृषि समान खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. फर्निचर निर्माण सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
 

Click Here More Relevant Details of Tenders

   

How to fill government tenders online? | Tender in Nepal