Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

समैजी कन्सट्रक्सनले बैतडीमा रहेको डिलेश्वरी माध्यमिक विद्यालयको पर्खाल निर्माण कार्य गर्न स्वीकृत

२९ फाल्गुन २०८०, मंगलवार
यस कार्यालयबाट मिति २०८० / १० / २२ को " अन्नपूर्ण राष्ट्रिय दैनिक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको विधुतीय खरिद प्रणाली www.bolpatra.gov.np/egp मा प्रकाशित बोलपत्र आव्हानको ठेक्का सूचना बमोज़िम निर्धारित समयभित्र दर्ता हुन आई बोलपत्रहरूको मूल्याङ्कनमा निम्न तालिकामा उल्लिखित योजना र ठेक्काहरूमा तपसीलका बोलपत्रदाताहरू न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही ठहर भई बोलपत्र मूल्याङ्गन समितिबाट स्विकृतिको लागि सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  

सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्: Award Notice for Construction of Boundary wall 

 
Contract Name/Contract ID:DSSP/BTD/NCB/Works/01/2080/081
 
  1. लिलामी सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. निर्माण सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. सवारी साधन खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
 

Click Here More Relevant Details of Tenders