Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

उत्तरपुस्तिका ढुवानी सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान

९ फाल्गुन २०८०, बुधबार
राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेश, सिनामङ्गल, काठमाडौँ

उत्तरपुस्तिका ढुवानी सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान

 
यस कार्यालयका लागि उत्तरपुस्तिका लगायत परीक्षा सम्बन्धी अन्य सामग्रीहरू ढुवानी गर्नुपर्ने भएकोले नेपाल सरकारबाट सम्बन्धित कार्यको इजाजत प्राप्त गरेका इच्छुक फर्म, कम्पनीहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।दुवानीका साधन भाडामा लिई ढुवानी कार्य गर्नुपर्ने स्थान:- सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका परीक्षा केन्द्रहरूप्रति केजी दररेटका आधारमा दुवानी कार्य गर्नुपर्ने स्थान:- सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ जिल्लाका परीक्षा केन्द्रहरू
 

Notice Source :Gorkhapatra 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।