Merchandise Now
२७ बैशाख २०८१, बिहीबार

ताजा समाचार

मोटरसाइकल डाँक बढाबढबाट लिलाम

१४ आश्विन २०८०, आईतवार
नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुर

डाँक बढाबढबाट लिलाम हुने बारेको सूचना ( प्रकाशित मिति: २०८० ६ १४ )

यस प्राधिकरणको कार्यालय प्रयोजनबाट हटाउनुपर्ने तपसिलमा उल्लिखित साधनहरू जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा समूहपिच्छे छुट्टाछुट्टै डाँक बढाबढबाट लिलाम बिक्री गर्नुपरेकोले लिलाममा भाग लिन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीको जानकारीका लागि यो सूचना गरिएको छ । डाँक बढाबढको सर्त तथा लिलाम हुने सामानहरूको विस्तृत जानकारीका लागि यस प्राधिकरणको वेबपेज www.nia.gov.np वा कार्यालयको सूचनापाटीमा हेर्नहुन अनुरोध गरिएको छ ।

लिलाम बढाबढ हुने

मिति : २०८०/७/१७ गते शुक्रबार

समय: दिउँसो १:०० बजे

| स्थान : प्राधिकरणको कार्यालय, कुपण्डोल, ललितपुर

ललितपुर- १- १० कुपण्डोल । फोन नं. ५४२१०७९, ५४३८७४३ टोल फ्री १६६००१५६७८९

इमेल : info@nia.gov.np

 
Notice Source : Gorkhapatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।