Merchandise Now
२७ बैशाख २०८१, बिहीबार

ताजा समाचार

सवारीसाधन तथा अन्य विभिन्न सामग्रीहरू बिक्रीको ७ (सात) दिने सूचना

२८ भाद्र २०८०, बिहीबार
नेपाल रिपब्लिक मिडिया लिमिटेडको, सवारीसाधन तथा अन्य विभिन्न सामग्रीहरू बिक्रीको ७ (सात) दिने सूचना  

यस मिडियाले प्रयोग गरिरहेको तपसिल बमोजिमको सवारी साधन तथा अन्य विभिन्न सामग्रीहरु जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुबाट निम्नलिखित शर्त, बन्देजको अधिनमा रहि मिति २०८०/०६/०४ भित्र यस मिडियाको केन्द्रीय कार्यालय, काठमाडौंमा प्राप्त हुने गरी गोप्य शिलवन्दी बोलपत्र पेश गर्नको लागि आव्हान गरिन्छ ।

शर्तहरु
  • १. बोलपत्रमा बोलपत्रदाताले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा आफ्नो परिचय खुल्ने प्रमाणित कागजात र फर्म वा कम्पनी भएमा दर्ता प्रमाणपत्र नविकरण गरिएको तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ ।
  • २. यस सम्बन्धी विस्तृत जानकारीको लागि मिडियाको केन्द्रीय कार्यालय, सामान्य प्रशासन विभाग, काठमाडौमा सम्पर्क राख्न सकिनेछ ।.
  • ३. प्रस्तावित बोलपत्र मिति २०८०।०६।०४ गते मिडियाको केन्द्रीय कार्यालयमा दिनको ठिक ११:०० बजे खोलिनेछ ।
  • ४.कुनै वा सबै बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने वा आंशिक मात्र स्वीकृत गर्ने वा उचित र आवश्यक ठानेको अवस्थामा स्वीकृत बोलपत्रको बोलकबोल अंकमा समेत पुनः नेगोसिएसन समेत गर्न सक्ने अधिकार मिडियामा निहित हुनेछ ।
नेपाल रिपब्लिक मिडिया, जेडिए कम्प्लेक्स, बागदरवार, काठमाण्डौ फोनः ४२६५१०० एक्सटेन्सन ३०२
Notice Source :Nagarik   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन