Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति

१ चैत्र २०७९, बुधबार

काठमाडौं विश्वविद्यालय

शिलबन्दी बोलपत्र (Tender) को सूचना (प्रकाशित मिति २०७९/१२/०१ )
यस विश्वविद्यालय अन्तर्गत धुलिखेल परिसर र स्कूल अफ ल धुलिखेलमा क्यान्टिन संचालनको लागि आवश्यक पर्ने विभिन्न प्रकारका खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति गर्नुपर्ने हुँदा इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुले विश्वविद्यालयको website: www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न गरी २०७९ / १२ /०१ मा कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भएको मितिले २१ दिनभित्र यस विश्वविद्यालयमा छुट्टाछुट्टै गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु १०००/- (एक हजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न गरी, केन्द्रिय कार्यालय धुलिखेलबाट लिन सकिने छ ।

रजिष्ट्रार

काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान