Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान

१५ फाल्गुन २०७९, सोमबार
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु

छपाइ कागज खरिदको सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरिएको सूचना

(गोरखापत्रमा प्रकाशित मिति : २०७२।११।१५)

यस कार्यालयका लागि आवश्यक पर्ने १७ ९२४” साइजको छपाइ कागज सप्लाई गर्न इच्छुक फर्म/संस्था/कम्पनीहरूले यस कार्यालयबाट निर्धारण गरेका सर्तहरूको अधीनमा रही यो सूचना गो. प. मा प्रकाशित मितिले १५ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरिएको छ । दरभाउपत्रको फाराम यस कार्यालयको ग्लोबल बैंक, कीर्तिपुर शाखामा रहेको च.हि.नं. ०५०१०१०००००७७ वा ने.बै. लि. कीर्तिपुर शाखाको च.हि.नं. ०४५००१०० ०९९८८००००००१ मा रु. १,०००/- पछि फिर्ता नहुने गरी सक्कलै बैंक भौचर पेस गरी कार्यालय समयमा फाराम खरिद तथा दर्ता गर्न सकिनेछ । दरभाउपत्र पेस गर्न फर्म/संस्था वा कम्पनीले आफ्नो फर्म दर्ताको प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र र आ.व. ०७८।०७९ को कर क्लियरेन्सको निस्सा, फर्म नवीकरणको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सिलबन्दी गरी बुझाउनुपर्नेछ ।
 

अन्य समाचार

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. BID FOR CONSTRUCTION OF CANTEEN.
  2. एसबिआई बैंक धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री
  3. दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान
  4. महाशिवरात्रिमा पशुपति क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग गरी सजावट कार्य गर्न आव्हान
  5. इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री