Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

महाशिवरात्रिमा पशुपति क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग गरी सजावट कार्य गर्न आव्हान

२३ माघ २०७९, सोमबार

पशुपति क्षेत्र विकास कोष, देवउद्यान गौशाला, काठमाडौं दरभाउपत्र आह्वानको ३ (तीन) दिने सूचना

पशुपति क्षेत्र विकास कोषका लागि आवश्यक पर्ने महाशिवरात्रि पर्व २०७९ का लागि श्रीपशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारभन्दा बाहिर कोर क्षेत्र र आसपासका क्षेत्रमा डिजिटल विद्युतीय प्रविधिको प्रयोग गरी सजावट गर्ने कार्य भाडामा लिने कार्यको दरभाउ आह्वान गरिएको छ। (प्रथम पटक सूचना प्रकाशित मिति : २०७२/१०/२३)

_Notice No. PADT/NCB/ Digital Electric Decoration / 2079-080/QT4 १) दरभाउपत्र खरिद गर्ने अन्तिम मिति २०७२/१०/२५ गते कार्यालय समयभित्र ।

२) दरभाउपत्र फाराम दस्तुर रु. ३,०००/- (तीन हजार रुपियाँ मात्र (पछि फिता नहुने गरी । ३) दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति २०७१/१०/२६ गते अपरान्ह १२:०० बजेभित्र४) दरभाउपत्र खोल्ने मिति २०७१/१०/२६ गते अपरान्ह १३:०० बजे ।

५) दरभाउपत्र सुरक्षण रकम नगदै मात्र रु. ७५oool (अक्षरुपी पचहत्तर हजार रुपियाँ मात्र ।

दरभाउपत्रसँग सम्बन्धित थप जानकारीका लागि कोषको सार्वजनिक खरिद महाशाखामा सम्पर्क राख्न समेत सूचित गरिन्छ । सम्पर्क नं.: (फोन नं. ०१-४५ ७५ ७५)

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान