Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान

२३ माघ २०७९, सोमबार
दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय देउलेक, बैतडी, सुदुरपश्मि प्रदेश, नेपाल क्याटलग सपिङ विधिबाट सवारी साधन खरिद गर्ने सम्बन्धि सूचना (प्रथम पटक प्रकासन भएको मिति २०७४।१०।२३ )

यस कार्यालयलाई आवश्यक रहेको देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा १(क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (ख) वमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने ( क्याटलग सपिङ) विधिवाट खरिद गर्नु पर्ने भएकोले इच्छुक ईजाजत प्राप्त उत्पादक कम्पनी वा त्यस्तो आधिकारिक विक्रेताहरुको फर्म, ऐजेन्सी दर्ता प्रमाणपत्र, अथोराईजेशन पत्र र आ.व. २०७८।०७९ को आयकर चुक्ता प्रमाणपत्रको (नोटरी पब्लिकबाट) प्रमाणित प्रतिलिपिहरु संलग्न गरी आ आफ्नो उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर, मुल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी मिति २०७९।११।०१ गते दिनको १२:०० बजे सम्म सिलबन्दी प्रस्ताव दर्ता गर्नु हुन जानकारी गराईन्छ । दर्ता भएका प्रस्तावहरु सोही दिनको दिउँसो २:०० बजे खोलिने हुदा सम्वन्धित उत्पादन कम्पनी वा सो को आधिकारीक विक्रेताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सवारी साधनको प्राविधिक स्पेसिफिकेशन सम्बन्धी कागजातहरु यस कार्यालयको आधिकारिक वेवसाईट www.dogdakedarmun.gov.np बाट प्राप्त गर्न सकिने छ ।

Vehicle Type

Ambulance 4WD

General Specification

Maximun Power not less than 60 HP Torque not less than 180 Nm

Displacement not less than 2400 cc.

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य :

  1. निर्माण व्यवसायीलाइ ठेक्का सम्झौता तोडी कालो सुचीमा
  2. रेशा कपास र बिऊं बिक्री
  3. STORE SHED CONSTRUCTION WORKS AT NEPAL TELECOM-BIRATNAGAR
  4. चितवन महोत्सवको लागि फ्लेक्स छपाइ कार्य गर्न आव्हान
  5. PROCUREMENT OF WORLDWIDE COURIER SERVICES