Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

एसबिआई बैंक धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री

२३ माघ २०७९, सोमबार

नेपाल एसबिआई बैंक लिमिटेड NEPAL SBI BANK LTD.

नेपाल एसबिआई बैंक लिमिटेड प्रधान कार्यालय, केशरमहल काठमाण्डौ, नेपाल पो.ब.नं. ६०४९, फोन नं. ०१-४४३५६१३ 

शाखा कार्यालय नारायणगढ, चितवनको तपसिलमा उल्लेखित ऋणीको धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री हुने सम्बन्धी पुनः १५ (पन्ध्र) दिने अत्यन्त जरूरी सूचना

प्रकाशित मिति २०७१/१०/२३ गते

यस बैकको शाखा कार्यालय नारायणगढ, चितवनबाट लिनु भएको ऋण कर्जाको बैंकलाई समय समयमा तिनुं युकाउनु पर्ने सांवा, साँवाको किस्ता, ब्याज र हर्जाना व्याज रकम नतिरी नबुझाई बैंकसंग गरेको कजा सम्बन्धी शर्त कबुलियत उल्लंघन गर्नु भएको, बैंकले तपसिलका ऋणी र व्यक्तिगत जमानतकर्ताहरु समेतलाई पटक-पटक मौखिक एवं लिखित सूचनाहरु पठाई तरताकेता गर्दा समेत कर्जा, साँवा तथा सोमा लागेको व्याज, किस्ता र हर्जाना ब्याज रकम बुझाउने तर्फ कुनै पहल नगरी बेवास्ता गरी बसेको र यस अधि सम्पूर्ण कर्जा चुक्ता गर्न यस बैंकबाट ३५ (पैतिस) दिने सार्वजनिक सूचना मिति २०७६ / १० / ०५ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिका तथा धितोमा रहेको सम्पत्तिको लिलाम विक्री हुने सम्बन्धी ३५ (पैतिस) दिने सार्वजनिक सूचना मिति २०७७ ०९/०१ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिका र १५ (पन्ध्र) दिने सार्वजनिक सूचनाहरु मिति २०७८ ११/०९ मिति २०७९ ०४ २० गतेको कारोबार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी तरताकेता गर्दा समेत तिर्नुपर्ने सम्पूर्ण कर्जा नतिरी नबुझाई बेवास्ता गरी बसेको हुनाले कर्जा असुलीका लागि तपसिलमा उल्लेखित धितो जहाँ जे, जो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको सम्पूर्ण लेना रकम असुल उपर गरी लिने भएकाले धितो लिलाम विक्री गर्ने सम्बन्धी यो १५ (पन्ध्र) दिने सार्वजनिक सूचना पुनः प्रकाशित गरिएको छ। तोकिएको समयभित्र बैंक समक्ष प्राप्त बोलपत्रहरु मिति २०७९ ११ १५ गते दिनको ३.०० बजे बैंकको प्रधान कार्यालय केशरमहल, काठमाण्डौमा खोसिन्छ कथम कदापि उक्त दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट सोहि स्थान र समयमा बोलपत्रहरु खोलिनेछ । उक्त दिन र समयमा उपस्थित हुनु हुन बोलपत्रवालाहरु साथै कर्जा सुरक्षण वापत बैंकको नाममा घर जग्गा धितोबन्धक दृष्टिबन्धक पारित गरिदिनुहुने धितो धनी तथा ऋणकजाको जमानी दिनु हुने व्यक्तिहरु लगायत ऋणसंग सम्बन्धित सम्पूर्ण पक्षहरुलाई समेत यसै सूचनाद्वारा जानकारी गराउंदछौ। बोलपत्र फारम बैंकको प्रधान कार्यालय केशरमहल, काठमाण्डी तथा सम्बन्धित शाखा कार्यालयबाट रु ५००००/- (पाँच सय मात्र) (फिर्ता नहुने गरी तिरी खरिद गर्न सकिने छ । बोलपत्रको सम्पूर्ण शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ। छुट्टाछट्टै धितोको लागि छुट्टाछुट्टै आवेदन पनि दिन सकिनेछ । लिलाम बिक्री हुन लागेको सम्पत्तिको विस्तृत विवरण बुझ्न चाहेमा यस बैकको प्रधान कार्यालय केशरमहल, काठमाण्डौ वा सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। साथै, धितो सुरक्षणमा रहेको सम्पतिहरुको लिलाम बिक्री हुन नसकी बैकले धितो सकार गर्नु परेमा वा लिलाम विक्रीबाट बैकको सम्पूर्ण बक्यौता असुल उपर नभएमा असुल उपर हुन नसकेको रकमको हदसम्म कानून बमोजिम ऋणी र व्यक्तिगत जमानतकर्ताहरुको घरघरानाबाट असुल उपर गर्न असुली प्रकृया अगाडि बढाइने समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

तपसिल

कर्जा शिर्षक परियोजना (आवधिक) कर्जा, क्यास क्रेडिट कर्जा, अल्पकालीन आवधिक डिमाण्ड कर्जा र हायर पचेंज कर्जानाम बी ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.दर्ता नं ३८६५० ०६२ ०६३, मिति २०६२ ११ २१ ठेगाना चितवन जिल्ला, भरतपुर न.पा. वडा नं १०नाम मनोज कुमार चौधरी, ना प्रन ३३७१ जि. प्र का चितवन जारी मिति २०३६ १० २४ मा जारी भई मिति २०६०/०७१७ मा प्रथम प्रतिलिपि जारी

 

स्थायी ठेगाना : चितवन जिल्ला, मेघौली गा.वि.स. वडा न. ८ हालको ठेगाना चितवन जिल्ला, भरतपुर म.न.पा वडा नं १० जग्गाको विवरण (स्ता बमोजिम न.पा./गा.वि.स./ गा.पा. साविक

मेश श्री ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रा लि को मालसामानको मौज्दात तथा प्राप्त गर्न

बांकी रकम सहित सम्पूर्ण चल अचल सम्पत्ति ।

‘सम्बन्धित शाखा कार्यालयको सम्पर्क नं.

नारायणगढ, चितवन ०५६-५९५९३९ ५९५७७१

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
अन्य :
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान