Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री

२४ माघ २०७९, मंगलवार
काठमाडौ उपत्यका विकास प्राधिकरण, इचंगुनारायण (रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो), अनामनगर, काठमाडौं

विकसित घडेरी विक्रीको शिलबन्दी बोलपत्र स्विकृत गरिएको बारे सूचना, प्रथम पटक प्रकाशित मिति : २०७४/१०/२४ गते, सम्पर्क नं. ०१४८८१०८४

 
यस कार्यालयको मिति २०७२।०९।१२ गते कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम इंचगुनारायण ( रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो) को विकसित घडेरी विक्रीको शिलबन्दी बोलपत्र आव्हान सम्वन्धि सूचना मिति २०७९ १० १२ गते खोलिएकोमा तपशिल बमोजिम बढी अंक बोलकबोल गर्ने बोलपत्र दाताहरुलाई ३५ दिन भित्र यस आयोजनाको नाममा रहेको सिद्धार्थ बैक, ईचंगुनारायण शाखा स्थित खाता नं. ०१५१५२६५५३३ मा बाँकी रकम दाखिला गरी स्थायी जग्गा धनी प्रमाण पूर्जा लिनहुन यसै सूचना मार्फत जानकारी गराईन्छ । साथै उक्त ३५ दिन भित्र कबोल गरेको रकम दाखिला हुन नआएमा धरौटी बापतको रकम जफत हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

विकसित घडेरी विक्रीको शिलबन्दी बोलपत्र स्विकृत गरिएको जग्गाको विवरण

क्षेत्रफल (व.मि.) १०२-०९८२-१५/१० १७७.०० १६४ १०२-०९८२-१४ ४३ १०२-०९८२-१५ ३ १०२-०९८२-१० D १९६ १०२-०९८२-१५ W २४९ १०२-०९८२-१३

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।