Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान

१२ फाल्गुन २०७९, शुक्रबार

PRABHU STEELS AND HYDRO EQUIPMENT INDUSTRIES ,  प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिज् लिमिटेड

 

विरगंज.म.न.पा. ३२ पर्सा को

“लेखा परिक्षण” DDA (Due Diligence Audit) गर्न शिलवन्दी बोलपत्र माग गरिएको सूचना

(प्रकाशित मिति: फाल्गुण १२, २०७९ )

यस प्रभु स्टील्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड (साविक गौतम स्टील इण्डस्ट्रीज प्रा.लि कम्पनी स्थापना देखि माघ २९, २०७०९ सम्मको DDA (Due Diligence Audit) गराउने पाँचौ वार्षिक साधारण सभाको निर्णय बमोजिमको कार्य गर्नको लागि आफ्नो देहायको योग्यता पुग्ने भए यो सूचना प्रकाशित मितिले १५ दिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरिएको छ ।

“लेखा परिक्षण” DDA (Due Diligence Audit) गर्न शिलबन्दी बोलपत्रको जानकारी

१. कम्तीमा ICAN को सदस्यता लिएको हुनु पर्नेछ । २. आशयपत्रको फारम संगै फिर्ता नहुने गरि (साविक गौतम स्टील इण्डस्ट्रीज प्रा. लि.) कम्पनीको एनएमबि बैंकको वीरगंज शाखाको चली बाता नं.०१९००७१५४६६०००११ मा रु. २५००/- रकम दाखिला गरेको बैंक भौचर यस टेन्डरमा भाग लिन आवेदन फारम संग पेश गर्नु पर्नेछ । ३. सम्झौता भएकोदुई महिना भित्र DDA (Due Diligence Audit) सक्नु पर्नेछ । ४. यस अघि उद्योग वा पब्लिक कम्पनीको DDA ( Due Diligence Audit) गरेको हुनुपर्नेछ । ५. आफुले यस कार्य गर्न कबुल गरेको रकमको मु.अ. कर सहित अधिकतम रकम तोक्नु पर्नेछ । ६. प्रस्तावित् DDA (Due Diligence Audit) को रकम मूल्य अभिबृद्धि कर (VAT) सहित अधिकतम रु.१६९५०००/- (अक्षरुपी सोह्र लाख पन्चानब्बे हजार रुपैया ) मात्र नबढाई बोलपत्र फाराम भर्नु पर्नेछ । न्यूनरकम कबुल गरि बोलपत्र पेश गर्ने लाई प्राथमिकता दिईने छ । ७ प्राप्त बोलपत्र फारामहरु आजको मितिबाट सोही कार्य दिनको दिन बिहान ११ बजे कम्पनीको काठमाण्डौंको शाखा कार्यालयमा बोलपत्र पेश गर्ने फर्म कम्पनीका प्रतिनिधि तथा यस कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा खोलिनेछ । यद्यपि बोलपत्र पेश गर्ने कम्पनीका प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी बोलपत्र फाराम खोल्न बाधा पर्ने छैन । बोलपत्र फाराम खोल्ने वा बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट सोही समयलाई उक्त समय मानिनेछ । ८. आशयपत्र स्वीकृत भएको व्यक्ति वा संस्थालाई Mobilize को लागि शुरुमा १५% कबुल रकमको भुक्तानि दिईने छ । सो वापतको बैंक ग्यारेन्टी दिनु पर्ने छ । ९. बोलपत्र फाराम ईमेल मार्फत पनि लिन सकिने छ । रित नपुगी पेश भएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । बोलपत्र फारामको लागि सम्पर्क कार्यालय: (साबिक गौतम स्टील इण्डस्ट्रीज प्रा.लि.) को कार्यालय विरगंज ३१ पर्सा साथै प्रभु होल्डिङ्गस लिमिटेड, का.म.न.पा. ३२, तीनकुने एनएमबि बैंक संगे, काठमाडौं फोन नं.: ०१- ५९१२८७३ / ५९१२८७४ E-mail: prabhusteel01@gmail.com
 

अन्य समाचार

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान