Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री

१५ फाल्गुन २०७९, सोमबार
नेपाल सरकार परराष्ट्र मन्त्रालय सिंहदरबार, काठमाडौँ

सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आह्वानको सूचना

सूचना नं.:- ०१ (लिलामी) / २०७९/०८०

दोस्रो पटक प्रकाशित मिति : २०७९।११।१५

यस परराष्ट्र मन्त्रालयमा रहेका प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्री गर्ने निर्णण भएको सम्पत्ति तथा जिन्सी मालसामान जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र बोलपत्र खरिद गरी आठौँ दिनमा दिनको १२ बजेसम्म यस कार्यालयमा दर्ता गराउनुहुन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई आह्वान गरिन्छ । यस सम्बन्धमा विस्तृत व्यहोरा बोलपत्र फाराममा उल्लेख गरिएको छ । यस अतिरिक्त अन्य कुरा बुझ्नुपरेमा वा सम्पत्ति तथा मालसामान हेर्न चाहेमा यस कार्यालयको जिन्सी शाखामा सम्पर्क राख्न अनुरोध छ ।

लिलाम बिक्री हुने सम्पत्ति तथा जिन्सी मालसामानको न्यूनतम कायम मूल्य रु.६,८०,३१६ ४४ (अक्षरुपी छ लाख असी हजार तीन सय सोह्र रुपैयाँ चौवालीस पैसा) रहेको छ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य समाचार
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान