Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान

१४ फाल्गुन २०७९, आईतवार
चमेनागृह सञ्चालनका लागि प्रस्ताव आहवान सम्बन्धी सूचना

( मिति : २०७२।११।१४ )

यस संस्थाको परिसरमा निर्मित चमेनागृह भवनमा संस्थाका पदाधिकारी, स्रोत व्यक्ति, विद्यार्थी, सदस्य, कर्मचारीहरूलाई खाजा / खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएका हुँदा कम्तीमा पाँच वर्षको चमेनागृह वा क्याटरिङ वा रेस्टुरेन्ट सञ्चालनको अनुभव भएको इच्छुक फर्म/कम्पनीले यही मिति २०७९/११/२८ गते कार्यालय समयभित्र खाजा / खाना परिकार र एकाइ अनुसारको वस्तु तथा सेवा तोकिएको दररेट भन्दा नबढ्ने गरी के-कति दररेटमा उपलब्ध गराउन सकिन्छ, दरंरंट सहितको विवरण सिलवन्दी गरी खरिद शाखामा पेस गर्नुहुन सूचीत गरिन्छ । चमेनागृहमा उपलब्ध गराउनुपर्ने मुख्य-मुख्य खाजा / खानाको परिकार, एकाइ र अधिकतम मूल्य सूची सम्बन्धी विवरण संस्थाको खरिद शाखाबाट लिन सकिनेछ । अन्य सर्तहरूको जानकारीका लागि संस्थाको website : www.ican.org.np मा गई हेर्न सकिनेछ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था

 

The Institute of Chartered Accountants of Nepal (Established under The Nepal Chartered Accountants Act- 1997) ICAN Marg, Satdobato Lalitpur, Post Box No. : 5289, Ph. : 5530730, 5530832, Web: http://www.ican.org.np, Email: ican@ntc.net.np

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान