Merchandise Now
२७ बैशाख २०८१, बिहीबार

ताजा समाचार

गल्छी गाउँपालिकालाई औषधी तथा सर्जिकल सामान आपूर्ति गर्न आव्हान

१७ आश्विन २०८०, बुधबार
गल्छी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बैरेनी, धादिङ, बागमती प्रदेश, नेपाल

 औषधी तथा सर्जिकल सामान खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आवहानको सूचना

(प्रथम पटक सूचना प्रकाशन मिति २०६०।०६।१७ गते)

यस गाउपालिकाको लागि औषधी तथा सर्जिकल सामाग्री खरिद गर्नुपर्ने भएकोले इच्छुक, इजाजत प्राप्त कम्पनी/फर्म/संस्थाले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

शिलवन्दी दरभाउपत्र फाराम खरिद गर्न इच्छुक दरभाउपत्रदाताले यो सूचना प्रकाशित गरिएको मिति देखि १६ औ दिनको दिउँसो १२:०० बजे भित्र आफ्नो कम्पनी / फर्म / संस्थाको व्यवसाय दर्ता तथा नबिकरण गरेको इजाजत पत्रको प्रतिलिपी, भ्याट/ पान दर्ता प्रमाणपत्रको प्रतिलिपी, आव २०७८।०७९ सम्मको करचुक्ता प्रमाणपत्र र आ.व. २०७९१०८० को करचुक्ताको लागि पेश गरेको विवरणको प्रतिलिपी वा म्याद थपको स्वीकृती पत्र सहित रितपूर्वक निवेदन साथ दरभाउपत्र फारम दस्तुर तिरी ( रकम फिर्ता नहुने गरी एए.इ को ध्भदकष्तभ र धधधादयडिवतच । नयालउरभनउ बाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ ।

३. खरिद गरिएका दरभाउपत्र फारामको महलहरु स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहिछाप गरी प्रथम पटक सूचना प्रकाशन मिति देखि १६ औ ४.दिनको १२ : ०० बजे भित्र PPMO को Website : www.bolpatra.gov.np/egp बाट प्रक्रिया अनुसार दरभाउपत्र दाखिला गर्न सकिनेछ । दरभाउपत्र फाराम खरिद दस्तुर वापतको रकम यस कार्यालयको ग्लोबल आई. एम. ई. बैक लि. बैरेनी शाखा, धादिङमा रहेको ग १.१ आन्तरिक राजश्व खाता गल्छी खाता नं ८१०४०१००००००४ मा दाखिला गर्नु पर्नेछ । ५. दरभाउपत्र फारम साथ जमानत वापतको रकम यस कार्यालयको ग्लोबल आई. एम. ई. बैक लि. बैरेनी शाखा, धादिङमा रहेको गल्छी गाउँपालिका ग ३ धरौटी खाता, खाता नं. ८१०१०१००००१९१ वा नेपाल सरकारको मान्यता प्राप्त वाणिज्य बैंकवाट यस कार्यालयको नाममा जारी गरिएको दरभाउपत्र दाखिला गर्ने अन्तिम दिन देखि कम्तीमा ७५ दिन म्याद भएको जमानीपत्र (बिडवोन्ड) बोलपत्रसाथ पेश गर्नुपर्नेछ । यसरी पेश गरिने जमानत सूचना प्रकाशित भएको मिति पछिको बैक भौचर वा विडंबन्डलाइ मात्र मान्यता दिइने छ ।
  Notice Source : Sourya Dainik   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. धितो रहेको सम्पत्तिको पूनः लिलाम बिक्री
  2. सवारी साधन जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बिक्री
  3. मोटरसाइकल डाँक बढाबढबाट लिलाम
  4. गोदावरी प्लास्टोक्राफ्ट इन्डस्ट्रिजले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाँकेलाई एच.डि.पि.ई. पाईप आपूर्ति गर्न स्वीकृत