Merchandise Now
१८ बैशाख २०८१, मंगलवार

ताजा समाचार

धितो रहेको सम्पत्तिको पूनः लिलाम बिक्री

१२ आश्विन २०८०, शुक्रबार
लक्ष्मी सनराइज बैंक लिमिटेडमा धितो रहेको सम्पत्तिको

पूनः लिलाम बिक्रीको १५ दिने सार्वजनिक सूचना

प्रकाशित मिति: २०८०/०६/१२

यस बैंक (साविक सन्राइज बैंक लि. बाट तपसिलमा उल्लेखित ऋणीले उपभोग गर्नु भएको ऋण कर्जाको शर्त सम्झौता बमोजिम समय समयमा तिनुं बुझाउनु पर्ने बक्यौता रकम (साँवा, ब्याज, पेनाल व्याज तथा अन्य दस्तुर आदि) चुक्ता भुक्तानी गर्न पटक पटक लिखित तथा मौखिक तरताकेताका अतिरिक्त मिति २०७६/०८ १६ गतेको नागरिक राष्ट्रिय दैनिकमा ऋण कर्जा चुक्ता भुक्तानी गर्ने गराउने बारेको ३५ दिने तथा कर्जा सुरक्षण धितो लिलाम विक्रीको १५ दिने सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तानी नगर्नु नगराउनु भएको हुंदा यो धितो लिलाम बिक्रीको लागि गोप्य शिलवन्दी बोलपत्र आव्हान गरेको पून: १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

अतः कर्जाको सुरक्षण स्वरुप बैंक समक्ष धितोमा रहेको तपसिलमा उल्लेखित चल अचल सम्पत्ति सवारी साधन इक्यूपमेण्ट जहा जे जस्तो अवस्थामा रहे भएकोछ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ति मध्ये कुन सम्पत्ति के कति मूल्यमा खरिद गरिदिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुली विभाग तथा वुढानिलकण्ठ स्थित शाखा कार्यालयमा शिलवन्दी बोलपत्र दाखिल गर्नुहुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन अर्थात मिति २०६०/०६/२७ गते सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) मा बैंकको शाखा कार्यालय प्रधान कार्यालय, हात्तिसार, काठमाडौ स्थित कर्जा असुली विभागमा दिनको ठीक ११.०० बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, इच्छुक बोलपत्रकर्ता तथा सम्बद्ध सबैमा अनुरोध छ । कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा प्रचलित कानून बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै सो सम्पत्तिबाट समेत बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून बमोजिम ऋणी, जमानतकर्ता तथा निजहरुको हकलाग्ने परिवारका सदस्यहरुको अन्य जायजेथाबाट समेत बक्यौता रकम असुल उपर गर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

तपसिल ऋणी तथा जमानतकर्ताको विवरण
  • ऋणी तथा व्यक्तिगत जमानतकर्ताको नाम टिका बहादुर लामाको नाति, खड्ग बहादुर लामाको छोरा, काठमाडौं जिल्ला, चपली भद्रकाली वडा नं. ४ भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं. १ बस्ने बाबुराम लामा (ना. प्र. नं. ३२५७/५९८४९३४ / ५२८५ ८९१०, जि.प्र.का. काठमाडौ, जारी मिति २०४८/०६/२७) ।
  • व्यक्तिगत जमानतकर्ता : बखान सिं लामाको नातिनी, जगत वहादुर लामाको छोरी, बाबुराम लामाको पत्नी, सिन्धुपाल्चोक जिल्ला, मानेश्वारा वडा नं ३ भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं. १ बस्ने लाल कुमारी तामाङनी (ना प्र. नं. ८३८ ७२३, जि.प्र.का. सिन्धुपाल्चोक, जारी मिति २०४४/११/१६ । ।
  • लिलाम बिक्री हुने सम्पत्तिको विवरण: यस बैंकको नाममा दर्ता कायम रही ऋाणी बाबुराम लामा जनिएको मोडेल Honda City 1.5 SVMT Car च्यासिस नं. MAKGM6SSFGN201929 इन्जिन न L1SZ14210684 भएको सवारी दर्ता नं. बा १५ च ५६५६ को सवारी साधन थान १ ।
नोट : त्राणी वाहेकका व्यक्तिहरुको नाम ऋणी तथा जमानतकनांलाई चिनाउने प्रयोजनका लागि मात्र राखिएको हो । पुनश्च : थोलपत्र सम्बन्धी शतं बन्देज सहितको बोलपत्र फारम बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौ स्थित कर्जा असुली विभाग शाखा कार्यालय बुढानिलकण्ठबाट प्राप्त गर्न सकिनेछ । साथै बोलपत्र फारममा उल्लेखित शर्तबन्देजहरु समेत यसै सूचनाको अभिन्न अङ्गको रुपमा रहनेछ । अन्य जानकारीको लागि यस बैंकको प्रधान कार्यालय हात्तिसार स्थित कर्जा असूली विभाग वा शाखा कार्यालय बुढानिलकण्ठमा सम्पर्क राख्न सकिने छ ।

लक्ष्मी सन्राइज बैंक लिमिटेड Laxmi Sunrise Bank Limited

पो.ब.नं.: १९५९३ काठमाडौ, नेपाल फोन नं.: ४५४४६८४/८५

Email: info@laxmisunrise.com,

URL: www.laxmisunrise.com

    Notice Source : Karobar Daily 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।