Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

बाराका विभिन्न बिद्यालयहरुको मर्मत कार्य गर्न अव्हान

११ फाल्गुन २०८०, शुक्रबार

शिलबन्दी दरभाउ पत्र (कोटेशन आहवानको सूचना )

यस आसमान नेपाल अन्तर्गत महागढ़ीमाई नगरपालिका, करैयामाई गाउँपलिका र देवताल गाउँपलिकामा विभिन्न बिद्यालयहरुको मर्मत कार्य तत्काल गर्नुपर्ने भएकोले निम्न लिखित शर्तहरुको | अधिनमा रही शिलबन्दी दरभाउ पत्र पेश गर्न आहवान गरिन्छ ।

शर्तहरु :
  1. १. शिलबन्दी दरभाउ पत्र यस कार्यालयबाट यो सूचना प्रकाशित भएको मितिले ७ औ दिन सम्म कार्यालयको समय भित्र निःशुल्क प्राप्त गर्न सकिने छ ।
  2. |२. शिलबन्दी दरभाउ पत्र लिन आउदा नविकरण भएको इजाजत पत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता भएको प्रमाण पत्र र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।
  3. ३. यो सूचना प्रकाशित भएको ७ औ दिन सम्म दिनको ४ बजे सम्ममा आसमान नेपालको कार्यालयमा शिलबन्दी दरभाउ पत्र पेश गरिसक्नु पर्नेछ र ८ औ दिन दिनको २ बजे आसमान नेपालको कार्यालयमा खोलिने छ ।
  4. ४. शिलबन्दी दरभाउ पत्र बुझाउने अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा बुझाउन सकिनेछ ।
  5. ५. हुलाक, कुरियर र इन्टरनेटबाट पठाईएको शिलबन्दी दरभाउ पत्रलाई मान्यता दिईने छैन ।
  6. ६. अन्य जानकारीका लागि यस कार्यालयमा कार्यालय समय भित्र फोन नम्बर ९८४८४९४३१० मा सम्पर्क गर्न सकिने छ ।

सम्पर्कका लागि: आसमान नेपाल राजदेवी टोल, कलैया, बारा

Notice Source : Sajhadaily 
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।