Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी कार्य

३० फाल्गुन २०७९, मंगलवार

नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौं । कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी

सिलबन्दी दरभाउपत्र आहवानको सूचना

(प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०७९।११।३०)

१. नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौले कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी कार्य गर्नका लागि इच्छुक र योग्यता पुगेका व्यक्ति / फर्म / सप्लायर्स / कम्पनीहरुबाट देहाय बमोजिमका शर्तहरुको अधिनमा रही यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं (पन्ध्र) दिन पुग्ने मिति २०७९।१२।१४ गते ५:०० बजे भित्रमा सिलबन्दी दरभाउपत्र स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौंमा पेश गर्न आह्वान गरिन्छ । साथै Bid Security रकम फारमवापत शुल्क र सिलवन्दी दरभाउपत्रको मान्य अवधि निम्न तालिका अनुसार हुनेछ ।

२. सिलवन्दी दरभाउपत्रदाताहरूले यस सम्बन्धी थप जानकारीको लागि यस बोर्डको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् : स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौं, सम्पर्क नं: ०१-४१००२२३, ४१००२२४, इमेल ठेगाना : info@hib.gov.np साथै यो सूचना website:www.hib.gov.np बाट पनि हेर्न सकिनेछ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
अन्य समाचार
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान