Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंकमा रहेको पुराना सम्पत्ति लिलाम ग़र्ने खुल्यो टेन्डर

२८ फाल्गुन २०८०, सोमबार
  राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय, बिर्तामोड परिसरमा रहेका स्थिर सम्पत्ति ( फर्निचर फिक्चर्स, कम्प्यूटर सवारीसाधन र कार्यालय उपकरण) अन्तर्गतका पूराना सामानहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा डाक बडाबडको प्रक्रियाद्वारा लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म, कम्पनी, संस्थाहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।सूचना प्रकाशित भएको १५ दिन पछि राष्ट्रिय वाणिज्य बैंक लिको .शाखा बिर्तामोडमा डाक बडाबड हुन गईरहेको छयो सूचना पुर्वान्चल डेली मा प्रकाशित भएको हो |
यो सूचना हेर्न यसमा क्लिक गर्नु होस्: Clik Here
 
  1. लिलामी सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. निर्माण सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. सवारी साधन खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।

                                 Click Me Now