Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

सवारी साधन बिक्री

३२ श्रावण २०८०, बिहीबार
लक्ष्मी सनराइज बैंक लिमिटेड हातीसार, काठमाडौंको
सवारी साधन बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको १५ दिने सार्वजनिक सूचना
यस बैंकको नाममा दर्ता कायम रहेको पनि बमोजिमको सवारी साधन जस्तो अवस्थामा ग पत्रमार्फत गरिने भएको हुंदाई फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन त्रिदेवको केन्द्रीय कार्यालयातीसार समातिसामान्य प्रभाव उल्लेखित शाखाहरूमा पेस गरी सूचनाद्वारा गरिने गरेका नाममा बैंक वित्तीय मार्फत विधिको १० प्रतिशत वा सो भन्दा बढी रकम पेमेन्टको चेक दाखिला गर्नुपर्नेछ । यस बैंक समक्ष प्राप्त हुन आएको बोलपत्र पेस गर्ने म्याद समाप्त भएको मिति पर दिन भित्रमा सबै केन्द्रीय कार्यालय, हात्तीसार, काठमाडौमा बोलिनेछ। बैंक समक्ष पेस हुन आएकाहरु मध्ये आशिक सबै स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार मा निहित रहनेछ । बोलपत्र स्वीकृत भएको नभएको जानकारी सम्बन्धित व्यक्ति वा संस्थालाई फोन इमेलबाद जानकारी गराइने प्राप्त गरेको मिनि १२ दिन वा व्यक्तिले बाँकी रकम जम्मा गरी सवारी साधन आफ्नो नाममा नामसारी गराउनुपर्नेछ । अन्यथा बोलपत्र साथ दाखिला गरेको रकम जफत गरिनेछ । बोलपत्र स्वीकृत नभएका फर्म, कम्पनी वा व्यक्तिले बोलपत्र साथ बुक्काएको रकम बोलपत्र खोलेको मिति पछि रकम फिर्ताको लागि प्राप्त निवेदनको आधारमा फिर्ता गरिनेछ ।
शर्तहरुः १. सवारी साधन नामसारी गर्दा गराउँदा लाग्ने सम्पूर्ण शुल्क, लेखापढी खर्च, नामसारी दस्तुर, अञ्चलिकरण लगायतको कार्य सम्पादन गर्दा जे जति खर्च लाग्छ सो खर्च खरिदकर्ता स्वयमले तिनुं व्यहोर्नु पर्नेछ । तोकिएको मिति भित्रमा नामसारी नगराई वा वाँकी रकम बैंकमा दाखिला नगरेको खण्डमा बोलपत्र साथ दाखिला गरेको रकम पूर्ण रुपमा जफत गरिनेछ । पछि दाखिला गरेको रकम फिर्ता सम्बन्धी कुनै हकदावी गर्न पाउने छैन । २. खरिद गर्न चाहेको सवारी साधनको बीमा गर्ने दायित्व खरिदकर्ता स्वयंको हुनेछ । ब्रष्टव्यः सवारी साधन निरिक्षण गर्न चाहनुहुने महानुभावहरुले कार्यालय समय भित्र यस बैंकको सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
लक्ष्मी सन्राइज बैंक लिमिटेड Laxmi Sunrise Bank Limited पो.ब.नं.: १९५२३, काठमाडौँ, नेपाल फोन नं.: ४५४४६CB / CB Email: info@laxmisunrise.com URL: www.laxmisunrise.com
 

Notice Source :Arthik 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
  3. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन
  4. स्टेसनरी तथा अन्य सामान खरिद