Merchandise Now
२३ बैशाख २०८१, आईतवार

ताजा समाचार

नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत

२५ असार २०८०, सोमबार
नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, सामान्य सेवा विभाग

,बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

यस बैंकको निम्नलिखित शाखाबाट तल उल्लेखित मितिमा गोरखापत्रमा निम्नलिखित कार्य गर्नका लागि प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रहरूमध्ये निम्नलिखित बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनोट भएको हुँदा यस बैंकको आर्थिक प्रशासन तथा खरिद विनियमावली २०७१ (दोस्रो संशोधन २०७८) को विनियम १०६ प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो ७ (सात) दिने आशयको सूचना प्रकाशित गरिएको छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन