Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री

२९ फाल्गुन २०८०, मंगलवार
यस मन्त्रालयमा रहेका प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्री गर्ने निर्णय भएको सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन् सोही अवस्थामा दरभाउ-पत्रको माध्यमद्धारा लिलाम बिक्री गर्न मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशन गरिएको सुचना अनुसार निर्धारित मिति र समयमा कुनै पनि दरभाउ-पत्र पेस हुन नआएको हुँदा दोश्रोपटक ७ दिन अवधिकोको यो सुचना प्रकशित गरिएको छ । यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरभाउ-पत्र खरिद गरी ८ औं दिनमा दिनको १२:०० बजेभित्र यस मन्त्रालयमा दरभाउ-पत्र दर्ता गराउनु हुन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई आह्वान गरिन्छ । यस सम्बन्धमा विस्तृत व्यहोरा दरभाउ-पत्र फाराममा उल्लेख गरिएको छ । यस अतिरिक्त अन्य कुरा बुझ्नु परेमा वा सम्पत्ति तथा मालसामान हेर्न चाहेमा यस मन्त्रालयको जिन्सी शाखामा सम्पर्क राख्न अनुरोध छ ।
लिलाम बिक्री हुने सम्पत्ति तथा जिन्सी मालसामानको न्यूनतम कायम मूल्य रु.४, ३६, ८४५.०२ (अक्षेरुपी चार लाख छतिस हजार आठ सय पैतालिस पैसा दुई मात्र रहेको छ ।
यो सूचना आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ।सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्: Auction and Sale of Properties  
  1. छपाई कार्य सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. कम्प्युटर खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. भौतिक निर्माण सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
   

Click Here For More Details 

     

How to fill government tenders online? | Tender in Nepal