Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

सवारी साधन खरिद सम्बन्धी खुला बोलपत्र आव्हान गरेको छ बुढानीलकण्ठ नगरपालिकाले

२९ फाल्गुन २०८०, मंगलवार

Budhanilkantha Municipality Office invites electronic bids from Nepalese eligible bidders for the Goods mentioned below under National Competitive Bidding procedures.

यस बुढानीलकण्ठ नगरपालिका बाट आव्हान भएको देहायको शिर्षकको दरभाउपत्र / बोलपत्रमा सारभूतरुपमा प्रभावग्राहि बोलपत्र/दरभाउपत्र गरिएको छ ।प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने भएकोले नियमानुसार योग्य तथा ईच्छुक सप्लायर्स /फर्म/कम्पनिहरुबाट बोलपत्रमा उल्लेखित शर्तहरुमा रहि सार्वजनिक बमोजिम पुनः दरभाउपत्र (e-bidding) आव्हान गरिएको सुचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ ।यस सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट | www.bolpatra.gov.np/egp मा गई देहाय बमोजिमको विवरण तथा यस ढानीलकण्ठ नगरपालिका को नामबाट विस्तृत विवरण हेर्न तथा डाउनलोड सकिने छ ।
   

 Contract Name/Contract ID:

(NCB/BNP/GW/080_081/08)(NCB/BNP/GW/080_081/09)

  यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरभाउ-पत्र खरिद गरी ३० औं दिनमा दिनको १२:०० बजेभित्र यस बुढानीलकण्ठ नगरपालिका मा दरभाउ-पत्र दर्ता गराउनु हुन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई आह्वान गरिन्छ ।

Bidders may obtain further information by visiting PPMO website www.bolpatra.gov.np/egp.

यो सूचना आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ।सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्: Procurement Vehicles 

 
  1. कपडा खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. कम्प्युटर खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. औषधि खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
     

Click Here For More Details 

                            How to fill government tenders online? | Tender in Nepal