Merchandise Now
१८ बैशाख २०८१, मंगलवार

ताजा समाचार

नेपाल कृषि अनुसन्धान परिषद्को पुराना सम्पत्ति सामानहरूको लिलाम बिक्री

५ बैशाख २०८१, बुधबार
यस केन्द्रमा रहेका मर्मत गरी सञ्चालनमा ल्याउन नसकिने विभिन्न मेशिनरी तथा औजार र फर्निचर फिक्चर्स शिर्षक अन्तर्गत रहेका पुराना सम्पत्ति सामानहरू हाल जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा सिलबन्दी बोलपत्रद्वारा बढाबढ गरी मुल्य अभिवृद्धि कर (VAT) बाहेक न्यूनतम लिलाम मुल्याङ्कन रकम रु. १,२५,८२५/०० (अक्षरुपी एक लाख पच्चिस हजार आठ सय पच्चिस रुपैया मात्र) मा नघट्ने गरी लिलाम गर्ने निर्णय भएकोले ईच्छुक फर्म एवं नेपाली नागरिकहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । बोलपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनसम्म कार्यालय समयभित्र यस केन्द्रको स्टोर शाखाबाट रकम रु. १०००/- (एकहजार) फिर्ता नहुने नगदै भुक्तानी गरी खरिद गर्न सकिनेछ र खरिद गरिएका बोलपत्रहरू सूचना प्रकाशित भएको मितिदेखि २१ औं दिनसम्म कार्यालय समय भित्र र २२ औँ दिन दिनको १२:०० बजे सम्म यस केन्द्रमा दर्ता गरिसक्नु पर्नेछ । रितपूर्वक दर्ता हुन आएका बोलपत्रहरू यो सूचना प्रकाशित भएको मितिले २२ औँ दिन दिनको २:०० बजे यसै केन्द्रमा नियमानुसार खोलिनेछ । यस सम्बन्धमा थप विस्तृत विवरण यस केन्द्रको सूचना पाटीमा टाँस गरिएको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
 

प्रदेश सरकार सुदुरपश्चिम , भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धनगढी, कैलालीले बोलपत्र/दरभाउपत्र आव्हान सम्बन्धी सूचना खुलाएको हो।

           
यो सूचना आजको आर्थिक दैनिकमा प्रकाशित भएको छ।सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्: Auction and Sale of Old Scrap Item 
   
  1. निर्माण कार्य स्वीकृत सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. कृषि समान खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. फर्निचर निर्माण सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
 

Click Here More Relevant Details of Tenders

   

How to fill government tenders online? | Tender in Nepal