Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

नेपाल वायुसेवा निगमलाइ IT Office Equipment’s आपूर्ति गर्न आव्हान

८ फाल्गुन २०८०, मंगलवार
नेपाल वायुसेवा निगम, वायुसेवा साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग -, न्युरोड, कान्तिपथ, काठमाडौँ

 

यस निगमलाई आ.व. २०८०|०८१ का लागि IT Office Equipment’s आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औँ दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ। बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra. gov.np/egp, यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।

सम्पर्क फोन नं. ०१-५७१८५७८, ४२२०७५७ एक्स्टेन्सन नं. २२१२

Notice Source : Gorkhapatra  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।