Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

प्रहरी अस्पताललाइ Pentax Company कम्पनीको High end Video Endoscopy मेशिन आपूर्ति गर्न आव्हान

२६ माघ २०७९, बिहीबार

नेपाल सरकार, गृह मन्त्रालय , नेपाल प्रहरी अस्पताल, महाराजगंज, काठमाण्डौ

High end Video Endoscopyसंग सम्वन्धीत मेशिनरी औजार आपूर्ति तथा जडान गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९/१०/२६ गते ।)

सूचना नं. १८/०७९/०८०

यस अस्पतालको मेडिसिन विभागमा रहेको Pentax Company कम्पनीको High end Video Endoscopy मेशिनको HD Pediatric Gastroscopy 1set थप गरि यस अस्पतालबाट सेवा लिने प्रहरी कर्मचारी, कर्मचारी परिवार, भु.पु. प्रहरी / परिवार तथा सर्व साधारण जनतालाई थप सेवा दिनको निमित्त खरिद तथा जडान गर्नको लागि Pentax Company कम्पनीको नेपाल स्थित आधिकारीक विक्रेताले मिति २०७१/११/०३ गते १७:०० वजे भित्र देहाय वमोजिमको कागजात सहित यस अस्पतालको प्रवन्ध शाखामा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
  1. पेश गर्नुपर्ने कागजात :
  2. उत्पादक कम्पनीले प्रदान गरेको आधिकारीक विक्रि अनुमति पत्र ( Authorization Letter)
  3. फर्म दर्ता तथा नविकरण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  4. मू.अ.कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  5. आ.व.०७८/०७९ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि खरिद गरिने मेशिनको प्राविधिक विवरण तथा दररेट
यस्तै प्रकृतिको माल सामान नेपालको कुनै अस्पतालमा आपूर्ति गरेको भए सो को विक्रि रेट खरिद गरिने मेशिनरी औजारको माग Specification नेपाल प्रहरी अस्पतालको Web-site: https://nph.nepalpolice.gov.np मा राखिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ । नेपाल प्रहरी अस्पताल

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. BIDS FOR THE PIPELINE LAYING WORKS
  2. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान