Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान

२६ माघ २०७९, बिहीबार
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, ललितपुर

कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना

सूचना नं. : ७-२०७९/८०

प्रथम पटक प्रकाशित मिति : २०७९/१०/२६

यस कृषि ज्ञान केन्द्र, ललितपुरको आर्थिक वर्ष २०७९ / ८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यान्त्रिकरण तथा प्रविधि प्रबर्द्धन कार्यक्रममा सहभागी हुन काठमाण्डौ, ललितपुर र भक्तपुरका कृषक समुह, कृषि सहकारी, निजी कृषि फर्म, कृषि उद्यमीले यो सूचना प्रकाशित भएको तीस दिन भित्र कार्यालय समयमा यस केन्द्रमा कार्यविधिमा तोकिएका कागजात सहित आवेदन पेश गर्न हुन आह्वान गरिन्छ । साथै रीत नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदन छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।
 

नोट : थप जानकारीका लागि कृषि ज्ञान केन्द्र, ललितपुरको फोन नं. ०१-५४५६०३७, ०१-५४३४५७३ र ०१-५४३४६१६ मा सम्पर्क राख्नहुन र वेभसाईट www.lalitpur.akc.gov.np वा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडाको वेभसाइट www.molmac.bagamati.gov.np बाट पनि सम्बन्धित कार्यक्रम संचालनको लागि तोकिएको कार्यविधि डाउनलोड गरि विस्तृत जानकारी लिन सकिन्छ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. BIDS FOR THE PIPELINE LAYING WORKS
  2. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान