Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना

२५ माघ २०७९, बुधबार
नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा, नक्साल काठमाडौं

सिलबन्दी प्रस्ताव आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित : मिति २०७४/१०/२५ गते) प्रहरी कल्याण कोषद्वारा भृकुटीमण्डप काठमाडौंमा सञ्चालित सपिङ कम्प्लेक्समा खाली रहेका कोठा / सटरहरु खुल्ला प्रतिस्पर्धाद्वारा भाडामा लगाउनु पर्ने भएकोले भाडामा लिन इच्छुक व्यक्ति / फर्म/कम्पनीहरुलाई सिलबन्दी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ, आवेदन फाराम तथा अन्य सर्तहरुसँग सम्बन्धित विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np मा राखिएको छ, इच्छुक योग्य व्यक्ति / फर्म/कम्पनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा नक्साल, काठमाडौंमा सिलबन्दी प्रस्ताव पेश गर्न हुन आह्वान गरिन्छ ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य :

 
  1. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान
  2. भेरीगंगा नगरपालिका सुर्खेतमा ३ रोपनी जग्गा खरिद कार्य
  3. CHEMICAL FERTILIZER-BIDS
  4. पुल्चोक क्याम्पसलाई LAB EQUIPMENT आपूर्ति गर्न आव्हान
  5. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान