Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

हेटौंडा सिमेन्ट उद्योगमा रहेको स्क्र्याप सामानहरु लिलाम बिक्री

२५ फाल्गुन २०७९, बिहीबार
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

( सूचना प्रकाशित मितिः २०७४/११/२५)

उद्योगको कारखानास्थल परिसरमा रहेका उद्योग संचालनार्थ प्रयोगमा नआउने विभिन्न प्रकारका स्क्र्याप सामानहरु लिलाम बिक्रीको लागि नेपाल सरकार, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट र मिति २०७४/१०/०३ गतेको गोरखापत्रमा प्रकाशित बोलपत्र आव्हानको सूचना नं. HCIL/NCB/AUC/01/079/080 अन्तरगत मु.अ.कर बाहेक रु.४,४०,६४, ४५०।- अक्षरेपी चार करोड चालिस लाख चौसट्ठी हजार चार सय पचास मात्र प्रस्ताव गर्ने सारभूतरूपमा प्रभावग्राही अधिकतम मूल्याङ्कीत प्रस्तावक श्री शिव ओम कन्स्ट्रक्सन, सातदोबाटो, ललितपुरको बोलपत्र प्रस्ताव मिति २०७४/११/२३ गते बसेको संचालक समितिको निर्णयानुसार स्वीकृतिका लागि छनोट भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । लिलाम समिति हेटौंडा सिमेण्ट उद्योग लि.

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

 
  1. BID FOR CONSTRUCTION OF CANTEEN.
  2. एसबिआई बैंक धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री
  3. दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान
  4. महाशिवरात्रिमा पशुपति क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग गरी सजावट कार्य गर्न आव्हान
  5. इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री