Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत

१५ फाल्गुन २०७९, सोमबार
बोदेबर्साइन नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बोदेबर्साइन, सप्तरी, मधेश प्रदेश

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित मिति : २०७४।११।१५

यस नगरपालिकाको कार्यालयबाट मिति २०७९।०९।२९ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र आह्वान सम्बन्धि सूचना अनुसार रित पूर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये मुल्याँकनबाट सारभूत रुपमा न्यूनतम मुल्यांकित प्रभावग्राही देखिएको देहाय बमोजिमका बोलपत्र स्वीकृतिका लागी छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) र सोही ऐनको दफा ४७ को प्रयोजनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान