Merchandise Now
१८ बैशाख २०८१, मंगलवार

ताजा समाचार

घर, जग्गा लिलाम बिक्री

३ आश्विन २०८०, बुधबार
बागद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको धितोमा रहेको सम्पत्ति

घर, जग्गा लिलाम बिक्री सम्बन्धी पुन ७ दिने सूचना

 

बचत तथा ऋण सहकारी समिमिटेडबाट पनिमा उल्लेखित प्राप्त गरेको पण सहकारीलाई समय समयमा तिनुं बुझाउनुपर्न समान अन्य दस्तुर भुक्तान गर्न पटक पटक निमित एवं मौधिक रुपमा सूचना गरि सरस गर्दा समेत नतिरी नबुझाई सहकारीसँग भएको सम्बन्धी बन्धन गरेको हुनालाई सम्पूर्ण कर्जा यो कर्जाको थान तथा अन्य दस्तुरहर तिर्न बुझाउनका दैनिकमा २००९ १२ १५ दिने सूचना प्रकाशित गर्दा गमेत सहकारीबाई सि यातुन नगरेको हुदाँ निज पणीले प्राप्त गरेको क्षणहरूको सुरक्षणबापत सहकारीलाई धितो बन्धक नदिएकोमा उत्तम नवमीको गिसमेत जहाँ मे जस्तो अवस्थामा सोही अवस्थामा बिक्री गर्न मिति २०६०/०५/११५ दिने तालिम सूचना प्रकाशित गरी विराम गर्दा समेत नाम हुन नसकेकोले सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७४ तथा अन्य प्रचलित कानूनको अधीनमा रही यो पुन दोस्रो पटक ७ दिने धितो नाम विकी सूचना प्रकाशित गरीएको छ। यो सूचना प्रकाशित भएको मितिले ८ दिन गोप्य शिलबन्दी बारा महारीको कार्यालयमा लिलाम बिक्री गरी सहकारीको लेना रकम असुल उपर गरिने भएको हुँदा सर्वसाधारणको जानकारीका लागि यो गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । धितोमा रहेको सम्पत्तिहरु सवार गरी लिन इच्छुक महानुभावहरुले देहायको अधीनमा रही शिलबन्दी बोलपत्र दिन सक्नुहुनेछ ।

(क) ऋणीको विवरणः

सम्शेर बहादुर घिमिरेकी नातिनी लाल बहादुर घिमिरेकी छोरी छत्र बहादुर भण्डारीकी बुहारी दुर्गा बहादुर भण्डारीकी पत्नी संखुवासभा जिल्ला माहि वडा नं. १ नागरिकताको ठेगाना भई काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं ६, पाटीटार बस्ने सरस्वती घिमिरे भण्डारी १०२०३३ २८४४ जि.प्र.का. समुवासभा जारी मिति २०७० / १२ / ५ ।

(ख) निलाम विक्री हुने सम्पत्तिको विवरणः जग्गाधनी सरस्वती भण्डारीको नाममा एकलौटी दतां श्रेष्ता कायम रहेको काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ स्थित कित्ता न. ३४ र २१३ क्षेत्रफल ३.६० व.मि. र ११७.५७ व मि जग्गा र घर लिगपात समेत । (ग) लिलाम बिक्री हुने सम्पत्तीको शुरु मुल्य रु १,३०,००,0001-1 अक्षरेपी रु एक करोड तिस नाथ मात्र । (घ) शर्तबन्देजहरू १ इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा रु. ५००/- (अक्षरेपी रु पाँच सय मात्र बुझाइ सहकारीको कार्यालयबाट बोलपत्र फाराम खरीद गर्न सकिनेछ ।

बोलपत्रमा आफुले लिन चाहेको धितोमा रहेको सम्पत्ति, के कति रकममा सकार गरी लिन चाहेको हो, स्पष्ट गरी अंक तथा अक्षरमा लेखिएको हुनुपर्नेछ र आफूले कबोल गरेको रकमको १० दश प्रतिशको दरले हुने धरौटी वापतको रकम बागद्वार वचत तथा ऋण सहकारी लि. को बौद्धमा रहेको गोर्खाज फाइनान्स लि. को चल्ती खाता नं. ००२००१०००१४४०७०००००२ मा जम्मा गरी सोको सक्कलै भौचर वा सहकारीको नाममा गुड फर पेमेन्ट चेक बनाई बोलपत्रको साथमा संलग्न गरेको हुनुपर्नेछ, सो वाहेक अन्य कुनै किसिमको धरौटी स्वीकार गरिने छैन र त्यस्तो धरौटी रकममा कुनै व्याज दिइने छैन । उक्त बोलपत्र पेश गर्दा बोलपत्रवालाको हस्ताक्षर सहित शिलबन्दी गरी बाहिर ( घर जग्गाको बोलपत्र समेत प्रष्ट रुपमा लेखिएको हुनुपर्नेछ ।

यो सूचना प्रकाशित भएको मितिले ७ औ दिन अपरान्ह ४:०० वजेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । यसरी पेश भएका बोलपत्रहरु ८औं दिन २:३० बजे यसै सहकारीमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएपनि बोलपत्र बोल्न कुनै बाधा पुग्ने छैन ।

बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै पछि सहकारी खुलेको दिन वोलपत्र बुझाउन सकिनेछ । बोलपत्र खोलिने दिन बिदा परेमा समेत विदाको लगत्तै पछि सहकारी खुलेको दिन वोलपत्र खोलिनेछ ।

बोलपत्र पेश गर्ने व्यक्तिको हकमा निजले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फर्म, संगठित संस्था वा कम्पनीले इजाजतपत्र, दतां प्रमाणपत्र, मूल्य अभिवृद्धि कर र आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु बोलपत्र साथ पेश गर्नुपर्नेछ । बोलपत्र फाराममा बोलपत्र दाताले आफ्नो इमेल ठेगाना अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ । बोलपत्र फाराम लिन समेत सक्कल र प्रमाणित प्रतिलिपी सहित स्वयं उपस्थित हुनुपर्नेछ ।

इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनिको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनिको नामवाट पेश गर्न पाइने छैन ।

इच्छुक व्यक्ति, फर्म संगठित संस्था वा कम्पनीले एक्लै वा संयुक्त उपक्रमा मार्फत बोलपत्र प्रक्रियामा सहभागी हुनु पर्नेछ । यसरी सहभागी हुन चाहने वढिमा ३ (तिन) व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको मात्र संयुक्त उपक्रमा सम्झौता मान्य हुनेछ साथै सो उपक्रमा सम्झौताको प्रति बोलपत्र साथ अनिवार्यरुपमा सलग्न गर्नु पर्नेछ ।

रीतपूर्वक नभरिएको, म्याद नाघी प्राप्त भएको वा न्यूनतम मूल्यभन्दा घटी मूल्य अंकित भएको वा शर्तहरु राखी पेश भएका बोलपत्रहरु उपर कुनै कारवाही हुनेछैन ।

बोलपत्र स्वीकृत भएको जानकारी पाएको मितिले ७ (सात) दिनभित्र सम्बन्धित व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको वांकी सम्पूर्ण रकम दाखिला गरी सो घर, जग्गा/ सम्पत्तीको रोक्का फुकुवा र दाखिल खारेज पत्र लिइ सक्नु पर्नेछ, अन्यथा धरौटी वापत जम्मा गरेको रकम स्वतः जफत हुनेछ, सो सम्बन्धमा दावी उजुर गर्न पाइनेछैन ।

अधिकतम अ कबुल गर्ने व्यक्ति / फर्मले आवश्यक रकम दाखिल गर्न असमर्थ भएमा लगत्तै दोस्रो अइ कबुल गर्ने व्यक्ति / फर्मलाई लिलामि सकार गर्न दिन सकिनेछ ।

घर, जग्गा / सम्पत्ती नामसारी गर्दा लाग्ने सम्पूर्ण दै- दस्तुर लिलाम सकार गर्ने व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले स्वयं व्यहोर्नु पर्नेछ । ११. धितो सम्पत्ति लिलाम बिक्री गर्दा कसैले नसकारेमा वा लिलाममा कसैले भाग नलिएमा समेत सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ तथा प्रचलित कानून बमोजिम सहकारीले उक्त स्वामित्व आफूमा सकार गरी लिन सक्नेछ ।

 बोलपत्र स्वीकृत नभएमा सोको जानकारी प्राप्त भएको मितिले ७ (सात) दिन भित्र सम्बन्धित बोलपत्रदाताले धरौटी बापत बैंकमा दाखिला गरेको रकम सोही बोलपत्रमा उल्लेख गरिएको बैंक खातामा जम्मा हुने गरी फिर्ता गरिनेछ ।

प्राप्त भएको गोप्य शिलबन्दी बोलपत्र अन्तर्गत सबैभन्दा बढि अंक बोल्नेलाई समेत बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सहकारीमै सुरक्षित राखिएको छ । गोप्य शिलवन्दी बोलपत्र प्राप्त भएको वा नभएको कारणले सहकारी आफैले सकार गर्न कुनै वाधा पर्ने छैन ।

 धितोबन्धक लेखिदिएको उक्त सम्पत्ति लिलाम विक्री गर्दा वा सहकारी आफैले सकार गर्दाको अवस्थामा समेत सहकारीको सम्पूर्ण लेना असुल उपर नभएमा प्रचलित ऐन कानून बमोजिम ऋणीबाट असुल उपर गरिनेछ ।

लिलाम विक्री हुने घर, जग्गी / सम्पत्तीको विस्तृत जानकारी र बोलपत्र सम्बन्धी अन्य जानकारीको लागी सम्बन्धित बागद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

  Notice Source :Sourya Dainik

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।