नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, पोखरा, कास्की
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रथम पटक प्रकाशित मिति २०८०1१1११
— यस कार्यालयको मिति २०७९।१२।१९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा यस पोखरा विमानस्थलको आन्तरिक टर्मिनल भवनको बाहिरपट्टी ५ वटा फरक फरक Bank द्वारा ATM सेवा सञ्चालन गर्ने. सम्बन्धी प्रकाशित बढाबढद्धारा बोलपत्र आह्वानको सूचना अनुसार उल्लेखित सेवा सञ्चालनसँग सम्बन्धित कार्यको लागि रीतपूर्वक दर्ता हुन आएका बोलपत्रहरुमध्ये मूल्याङ्कन समितिले मूल्याङ्कन गर्दा निम्न बोलपत्रहरु अधिकतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भै स्वीकृतिको लागि पेश गरेको हुँदा सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहितको) दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ को प्रयोजनको लागि ७ दिने बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सरोकारवाला सबैलाई जानकारीको लागि प्रकाशित गरिएको छ ।
ताजा समाचार
- Request for Quotation- Media Mobilization MRED : Consultancy Service for Strategic Media Engagement for Policy Advocacy and Advancing the Mercy Corp’s MRED Model in Disaster Risk Reduction and Management in Nepal |
- Request for Quotation- Outsourcing Cleaning Service |
- Auction of Mortgage Property (लिलाम तथा बिक्री) |
- Tender Notice Renewal of Microsoft 365 Business Basic License |
- Quotation Notice Pad Vending Machine ( Resika Trade Circle Pvt Ltd) |
- Tender Notice Supply & Delivery of Medicine and Surgical Items |
- Tender Notice Supply & Delivery of Sanitary Pad |
- Tender Notice Maintenance of Road, Construction of Bridge |
- Request for Proposal (RFP) Insurance of Office Vehicle and Group Personal Accidental Insurance for Staff |
- Renewal of Next Generation Firewall ( Palo Alto) |
- Procurement of Medicine for Health Posts (2081/82), BMC |
- Procurement of pesticides |
- The Procurement oF Supply & Delivery of Two Wheeler Vehicle |
- Tender Notice Procurement of Data Warehouse/ Data Lake and Data Visualization Tool |
ATM सेवा सञ्चालन गर्ने आव्हान
१९ बैशाख २०८०, मंगलवार