Merchandise Now
२० पुष २०८१, शनिबार

अग्नि इन्कर्पोरेटेडले शिक्षाशास्त्र सङ्काय बल्खुमा सवारीसाधन आपूर्ति गर्न आव्हान

३ भाद्र २०८०, आईतवार
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, डीनको कार्यालय, बल्खु, काठमाडौँ, नेपाल ।

बोलपत्र स्वीकृत आशयको सूचना

प्रकाशित मिति: २०८००५।०२

यस शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयका लागि १ (एक) थान सवारीसाधन (4WD SUV Diesel Engine) स्वरिद गर्न गोरखापत्रमा मिति २०८०।०३।२३ गते प्रकाशित सूचना अनुसार नियमानुसार दर्ता हुन आएको १ थान मात्र बोलपत्रको मूल्याङ्कन गर्दा अग्नि इन्कर्पोरेटेड प्रा. लि. काठमाडौँले उक्त १ (एक) थान सवारीसाधनका लागि कबोल गरेको रु.६०,३५,०००/- (मू.अ. कर सहित) को बोलपत्र सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनोट भएकाले सार्वजनिक खरिद ऐन २०६३ परिच्छेद ३ दफा २७ उपदफा २ तथा त्रि.वि. आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० (२०७४।४।२९ गते सम्मको संशोधन सहित) परिच्छेद १२ दफा ५१श बमोजिम स्वीकृत गर्ने आशयको ७ (सात) दिने सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ । बोलपत्र दाता कम्पनी तथा कबोल गरेको रकम

Notice Source :Gorkhapatra

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन