Merchandise Now
२२ पुष २०८१, सोमबार

स्टेशनरी तथा कार्यालय सामान खरिद

२९ श्रावण २०८०, सोमबार
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय बापाची काठमाडौ

स्टेशनरी तथा कार्यालय सामान खरिद सम्बन्धी दरभाउपत्र आह्वानको सूचना

२. दरभाउपत्र जमानत वापत माथि उल्लेखित रकम बराबर यस कार्यालयको नाममा जारी भएको बिडवण्ड वा कोष तथा लेखा नियन्त्रक (समन्वय) कार्यालयको नेपाल राष्ट्र बैक थापाथलीमा रहेको स अ धरौटी खाता न. १२०१२००-००१- ००२-५२४ ( कार्यालयको कोड न ३०१०८३५०१) मा रकम जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्नेछ । बिडवण्डको हकमा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिले ७५ (पचहत्तर) दिन सम्मको मान्य अवधि (भ्यालिडिटी पिरियड) भएको हुनु पर्नेछ । ३ दरभाउपत्र फाराम सूचना प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२.०० वजेभित्र यस कार्यालयमा सिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ । ४. दर्ता हुन आएका सिलवन्दी दरभाउपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन दिनको १.०० बजे कार्यालयमा उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । तर, कम्पनीको प्रतिनिधिहरु उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । दरभाउपत्र फाराम खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन / दरभाउपत्र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो कार्य भोलिपल्ट कार्यालय खुलेको दिन गरिनेछ । ५. दरभाउपत्रदाताको ग्राह्यताको आधार तथा त्यस्तो आधार प्रमाणित गर्न दरभाउपत्रदाताले सिलबन्दी दरभाउपत्रसाथ देहायका कागजात पेश गर्नुपर्नेछ । (क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (ख) मूल्य – अभिवृद्धि कर 7 णित प्रतिलिपि (ग) दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा स्वार्थ नवाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणाको सक्कल प्रति (घ) आ.व. २०७८ ०७९ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ङ) फर्म/कम्पनीले आधिकारिक रुपमा खरिद कार्य गर्नका लागि प्रतिनिधि नियुक्त (power of attorney letter) गरेको सक्कलै पत्र । दरभाउपत्र फाराम बुझाउंदा सिलवन्दी गरी खामको बाहिर “राष्ट्रिय तथ्यांक कार्यालयको स्टेशनरी तथा कार्यालय सामान खरिदसम्बन्धी दरभाउपत्र २०८०” भनी स्पष्टसँग उल्लेख गर्नु पर्नेछ । यसै सूचनाको बुंदा-५ बमोजिमका कागजात संलग्न नभएको, विभिन्न सर्तहरु उल्लेख गरेको, दरभाउपत्र सम्बन्धी कागजातमा दरभाउपत्रदाताले उल्लेख गर्नुपर्ने विवरणहरु पूर्ण रुपमा उल्लेख नगरेको र सार्वजनिक खरिद ऐन, २०६३ ‘तथा नियमावली, २०६४ बमोजिम रीत नपुगी आएको दरमाउपत्रहरु उपर कुनै कारवाही गरिने छैन । दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । स्वीकृत वरभाउपत्रदाताले दरभाउपत्रमा उल्लिखित सम्पूर्ण सामानहरु सम्झौता भएको मितिले एक महिना भित्र आपूर्ति गरिसक्नु पर्नेछ । माथि उल्लेखित सर्तहरु बाहेक अन्य कुराहरु दरभाउपत्र फाराम एवं प्रचलित कानुनअनुसार हुनेछ ।  यस सम्वन्धी थप कुराको जानकारी आवश्यक परेमा कार्यालय खुलेको समयभित्र कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
 
Notice Source : Prabhu Dainik 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन