Merchandise Now
१० मंसिर २०८१, सोमबार

सेती प्रादेशिक अस्पताललाइ केमिकल तथा किटजन्य सामान आपूर्ति गर्न आव्हान

८ जेष्ठ २०८०, सोमबार

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली

केमिकल तथा किटजन्य सामान खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना

( सूचना प्रकाशित मिति: २०८०/०२/०७)

चालु आ.ब. २०७९/०८० र आ.ब. २०८०/०८१ मा अस्पताल प्रयोगशालाका लागि आवश्यक पर्ने केमिकल तथा किटजन्य सामानहरू E-bidding को माध्यमबाट आपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त सप्लायर्स फर्म, आपूर्तिकर्ता, कम्पनी एवं संस्थाहरूले यो सूचना र बोलपत्र फाराममा उल्लेखित शर्तको अधिनमा रहि रितपूर्वक बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp मार्फत पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन