Merchandise Now
९ मंसिर २०८१, आईतवार

साझा सेवा (सहकारी संस्था)लाई कर्मचारीहरूको सेवा प्रदान गर्न आव्हान

७ भाद्र २०८०, बिहीबार
कर्मचारीहरूको सेवा आवश्यकता सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हान सूचना प्रकाशित मितिः २०८०/०५/०७ साझा सेवा (सहकारी संस्था) लि. का लागि कर्मचारीहरू (चालक, सहचालक, बजार सहायक, सुरक्षा गार्ड, नोज़ल अपरेटर र स्वीपर आदि) को सेवा आवश्यक परेको हुँदा इजाजत प्राप्त तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक फर्म, संस्था वा कम्पनीबाट निम्नानुसारका शर्तहरूको अधिनमा रही सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्न आव्हान गरिन्छ । विस्तृत विवरणको लागि संस्थाको केन्द्रीय कार्यालय, बल्खु, काठमाडौंमा सम्पर्क गर्नुहुन तथा वेबसाइट www.sajhasewa.com.np मा हेर्नुहुन अनुरोध छ ।

साझा सेवा (सहकारी संस्था) लि.

फोन नं.: ०१-५३८२३५६/४२७५७३१/५६७१९८९

 

Notice Source :Nagarik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन