Merchandise Now
९ मंसिर २०८१, आईतवार

सवारी साधन विक्री

३ भाद्र २०८०, आईतवार
अमृत बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुर-१, अमृतनगर, फोन नं. ५१९५१५०

सवारी साधन विक्री सम्बन्धी सार्वजनिक सूचना

(प्रकाशित मिति २०८००५/०३)

यस संस्थाबाट कर्जा लिंदा धितो सुरक्षणवापत राखिएका तपसिल बमोजिमका सवारी साधनहरु जहां जे जस्तो अवस्थामा छ सोही अवस्थामा प्रचलित कानूनी व्यवस्थाहरुको अधीनमा रही संस्थाले विक्री गर्न लागेको हुँदा इच्छुक खरिदकर्ताहरुले सात (७) दिन भित्र संस्थामा सम्पर्क राखी आफूले खरिद गर्न चाहेको सवारी साधनको मूल्य सहितको गोप्य सिलबन्दी निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारी संस्थाको सूचना पार्टीमा टाँस गरिएको छ । संस्थाको कार्यालयबाट थप जानकारी लिन सकिनेछ ।

Notice Source : Karobar 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन