Merchandise Now
२६ पुष २०८१, शुक्रबार

सवारी साधन लिलाम बिक्रि

२९ असार २०८०, शुक्रबार

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

सवारी साधन लिलाम बिक्रि सम्वन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७८।०९।२९ गते)

तपसिलमा उल्लेखित सबारी साधन जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बोलपत्र आव्हान मार्फत बिक्रि गरिने छ । मोटर साईकलको बोलपत्र लिँदा सम्बन्धित क्षेत्रीय कार्यालयबाट रु.१००। (फिर्ता नहुने) तिरी लिन सकिनेछ । इच्छुक व्यक्ति/फर्म/कम्पनी तथा संघ / संस्थाहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८०/०४/१२ (तदअनुसार २८ जुलाइ २०२३) सम्ममा बोलपत्र पेश गर्नु पर्नेछ ।
 
  • १. निवेदनमा उल्लेखित सवारी साधन के कति मूल्यमा लिन सकिन्छ, आफुले कबोल गर्ने रकम अंक र अक्षरमा किटानी गरी संस्थाको सम्बन्धित कार्यालयमा मिति २०८०|०४।१२ गते कार्यालय समय बेलुकी ५:०० बजेभित्र बोलपत्र निवेदन दर्ता गराउनु पर्नेछ ।
  • २. कबोल अंकको १० (दश प्रतिशत) ले हुन आउने रकम यस संस्थाको नाममा रहेको कृषि विकास बैंक लिमिटेडको खाता नं. ०२११४००७३७६२६०१० मा जम्मा गरेको सक्कल बैंक भौचर वा संस्थाको नाममा खिचिएको Account Payee Good for Payment Cheque / Draft संलग्न गर्नु पर्नेछ।
  • ३. बोलपत्र पेश गर्ने अन्तिम दिन र बोलपत्र खोलिने दिन सार्बजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई बोलपत्र पेश गर्ने अन्तिम दिन मानिनेछ र त्यसको भोलीपल्ट बोलपत्र खोलिने कार्य हुनेछ ।
  • ४. तोकिएको समयभित्र पेश हुन आएका बोलपत्रहरु मिति २०८०/०४/१५ गते आइतबारका दिन सम्बन्धित कार्यालयमा उपस्थित प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिती नभएमा पनि बोलपत्र खोल्न बाधा पुग्ने छैन ।
  • ५. स्वीकृत नभएको बोलपत्रको धरौटीको रकम निर्णय भएको मितिले ७ दिनभित्र सम्बन्धित पक्षलाई फिर्ता दिइनेछ ।
  • माथि उल्लेखित सामान संस्थाको सम्वन्धित कार्यालयमा सम्पर्क राख्री हेर्न सकिनेछ ।
  • बोलपत्रबालाले बोलपत्र स्वीकृत भएको ७ दिन भित्र सबै रकम भुक्तानी गरी सम्वन्धित स्थानबाट नै सामान उठाउनु पर्नेछ । सो समयभित्र नउठाएमा धरौटी रकम जफत गरिनेछ ।
  • ८. नामसारी गर्दा लाग्ने सम्पूर्ण शुल्क सरोकारवालाले नै स्वीकार्नु पर्नेछ ।
  • ९. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अथवा पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । बोलपत्र स्वीकृत नभएको वा आंशिक स्वीकृत भएकोमा सो को कारण दिन संस्था वाध्य हुने छैन ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैकबाट “घ” बर्गको इजाजतपत्र प्राप्त लघुवित्त बित्तीय संस्था केन्द्रीय कार्यालय ” निर्धन भवन” भगवती बहाल काठमाण्डौ, नेपाल फोन नं. ९७७-१-४५१३७९४, ४५१३८४०, Email: info@nirdhan.com.np
  Notice Source : Arthik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन