Merchandise Now
१४ पुष २०८१, आईतवार

सवारी साधन भाडामा लिने सम्बन्धी Online बोलपत्र आह्वान

२० भाद्र २०८०, बुधबार

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, काठमाडौँ

सवारी साधन भाडामा लिने सम्बन्धी Online बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८०/०५/२०)

यस केन्द्रका लागि आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रमहरू सञ्चालन गर्न देशभरीका विभिन्न जिल्लाहरूबाट तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुँदा अनुमानित ६८० दिनका लागि सवारी साधन भाडामा लिनुपर्ने भएकोले सो सम्बन्धी सूचना यस केन्द्रको वेवसाइट www.frtc.gov.np मा राखी यस केन्द्रको सूचना पाटीमा समेत टाँस गरिएको छ । सूचनामा उल्लेखित विवरणको अधिनमा रही रीतपूर्वक online माध्यमबाट बोलपत्र पेस गर्न आह्वान गरिन्छ । थप जानकारीका लागि यस केन्द्रमा सम्पर्क गर्नहुन सूचना गरिन्छ ।

२०८०/०६/२१ गते मध्यान्ह १२:०० बजेसम्म । उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट मध्यान्ह १२:०० बजेसम्म । खरिद प्रक्रिया Online माध्यमबाट हुने भएकोले सार्वजनिक खरिद अनुगमन कार्यालयबाट बोलपत्र पेस गर्ने अन्तिम म्याद थप भएमा सोही बमोजिम हुनेछ ।

श्री ठाकुर सुवेदी, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, फोन नं. ०१-५३२०४८२, ९८४११८१८३२ नोटः बोलपत्र सम्वन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

  Notice Source : Gorkhapatra   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन