Merchandise Now
२३ पुष २०८१, मंगलवार

सवारी साधन बिक्रीको ७ (सात) दिने सूचना

१७ श्रावण २०८०, बुधबार
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको

चालु अवस्थामा रहेको सवारी साधन बिक्रीको ७ (सात) दिने सूचना

प्रकाशित मिति: २०८०/०४/१७

यस बैंकले प्रयोग गरिरहेको तपसिल बमोजिमको सवारी साधन जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुबाट निम्न लिखित शर्त, बन्देजको अधिनमा रहि मिति २०८० / ०४ / २३ भित्र यस बैंकको केन्द्रिय कार्यालय, सामान्य सेवा विभाग, नारायणहिटी पथ, काठमाडौंमा प्राप्त हुने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागी आव्हान गरिन्छ ।

सवारी रहेको स्थान
बा प्र-०१०२६ च केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौं ३३५५ (BAC 3127) १. बोलपत्र फारम यस बैंकको केन्द्रिय कार्यालय सामान्य सेवा विभागबाट निःशुल्क प्राप्त गर्न सकिन्छ । २. बोलपत्र साथ बोलपत्र दाताले जमानत वापत आफुले कबोल गरेको अंकको ५ (पाँच) प्रतिशतले हुन आउने रकम यस बैंकको कुनै पनि शाखा कार्यालयबाट खाता नं. ९९९०१२९००४०१०१ मा नगद जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ । ३. बोलपत्रमा बोलपत्र दाताले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा आफ्नो परिचय खुल्ने प्रमाणित कागजात र फर्म वा कम्पनी भएमा दर्ता प्रमाणपत्र ( नविकरण गरिएको) तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । ४. अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । ५. यस सम्बन्धी विस्तृत जानकारीको लगि बैंकको केन्द्रिय कार्यालय, सामान्य सेवा विभाग, नारायणहिटी पथ, काठमाडौँमा सम्पर्क राख्न सकिनेछ । ६. प्रस्तावित बोलपत्र मिति २०८० / ०४ / २४ गते बैंकको नारायणहिटी पथ केन्द्रिय कार्यालयमा दिनको ठिक ११:०० बजे खोलिनेछ । सो दिन बैंकमा बिदा परेमा त्यसको लगत्तै बैंकको कार्यालय खुलेको दिन उपरोक्त समयमा प्राप्त बोलपत्रहरु खोलिने छ । ७. कुनै वा सबै बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने वा आंशिक मात्र स्वीकृत गर्ने वा उचित र आवश्यक ठानेको अवस्थामा स्वीकृत बोलपत्रको बोलकबोल अंकमा समेत पुनः नेगोशिएसन समेत गर्न सक्ने अधिकार बैंकमा निहित हुनेछ । Citizens Bank मुख्य कार्यालय:पो. ब. १९६८१, नारायणहिटी पथ, काठमाडौ, नेपाल फोन: ९७७ १ ४५२७८४२ / ४३/२४ फ्याक्स: ९७७ १ ४५२७०४४ इमेल: info@ctznbank.com, SWIFT CTZNNPKA कल सेन्टर : support@ctznbank.com, ०१-५९७००६८

Notice Source : Madhyanha 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन