सर्वोच्च अदालत रामशाहपथ, काठमाडौं, सूचना प्रविधि सम्बन्धी उपकरण खरिद गर्न सिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
(प्रकाशित मिति : २०७२।११।०६)
सर्वोच्च अदालतमा आ.व. २०७९/८० का लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित सूचना प्रविधि सम्बन्धी उपकरण सिलबन्दी बोलपत्र मार्फत खरिद गर्नुपर्ने भएकोले सोको सूचना प्रकाशन गरिएको छ। सिलबन्दी बोलपत्र सम्बन्धी विस्तृत सूचना यस अदालतको वेवसाइटमा राखिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।End Point Security for Servers, 30 Units NRs. 3,000.00, NRs. 74,000.00, 2079/12/06 Hard Copy Only, Account No. for Bid Document Purchase Fee: Name of Bank: Rastriya Banijya Bank, Teku, Kathmandu, Nepal, Name of Office: Supreme Court of Nepal, Ramshah Path, Kathmandu, Office Code no.: 204003501, Revenue Account no. 1000200010000, Revenue Head no.: 14229, Name of Bank Nepal Rastra Bank, Baluwatar Account No. for Bid Security Deposit: Account No.: 1201200001002524 of Ko. Le. Ni. Ka., Babarmahal, Name of Office: Supreme Court of Nepal, Ramshah Path, Kathmandu, | Office code No. 204003501
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार
- कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
- भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
- प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
- कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
- १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना