Merchandise Now
२२ पुष २०८१, सोमबार

सम्पति लिलाम विक्रि

२५ श्रावण २०८०, बिहीबार
समृद्धि फाइनान्स कम्पनी लिमिटेड,   Samriddhi Finance Company Limited

E-mail info@rafel.com.np, Website: www.sfd.com.np

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नाममा रहेको गैह बैंकिङ सम्पति लिलाम विक्रिका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको ७ दिने सार्वजनिक सूचना

सूचना प्रकाशित मिति २०८०/०४/२५

यस वित्तीय संस्थाको स्वाधारको सम्पति (आवास अपार्टमेन्ट) जस्तो अवस्थामा सोही अवधामा मध्य शिलबन्दी बोलपत्राला बिक्री गरिने भएको/फर्म/कम्पनी/संस्थाहरूले किन लिकिा शर्तहरूको अधिनमा रही आफूले के कति मूल्यमा खरिद गरिलिने हो सोही मूल्य खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ औ दिन भित्र (यो दिन बिदा परेमा त्यस हमने कार्यालय खुलेको दिन) कार्यालय समय भित्र आई पुग्ने यहाँ गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन आव्हान गरिन्छ । प्राप्त बोलपत्रहरू यस वित्तिय संस्थामा दिन वा सो दिन विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिनमा दिनको ३ (तीन) बजे खोलिने हुँदा उक्त दिन सम्धी बोलपत्रदाता वा आधिकारिक प्रतिनिधि, सम्बन्धीत निकायको प्रतिनिधिहरुलाई उपस्थित हुन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । तरसम्बन्धी बोलपत्रदातार आधिकारिक प्रतिनिधिहरु को अनुपस्थितिले बोलपत्र खोल्न बाधा पुग्न छैन । लिलामी विक्री कारबाही प्रक्रिया यस वित्तिय संस्थाको कर्जा नीति अनुसार अगाडि बढाइनेछ। साथै शिलबन्दी बोलपत्रको म्यादभित्र सम्बन्धित ऋणीहरुले सम्पूर्ण बाँकी बक्यौता कर्जा तथा अन्य दै दस्तुर कर्जा चुक्ता भुक्तान गरेमा भने बोलपत्र स्वतः रद्द हुनेछ ।

लिलाम बोलपत्र सम्बन्धी शर्तहरुः
१. लिलाम बोलपत्र आवेदन फाराम यस संस्थाको शाखा कार्यालय पुतलीसडकबाट रु.१,०००।०० ( रु. एक हजार मात्र) तिरि (पछि फिर्ता नहुने गरि ) प्राप्त गर्न सकिनेछ । फोटोकपि गरिएको फारम मान्य हुने छैन । २. प्राप्त बोलपत्र फाराममा कुनै प्राविधिक तथा अन्य समस्या देखिएमा यस वित्तिय संस्थाको निर्णय अन्तिम हुनेछ । शिलबन्दी बोलपत्रबाट उक्त सम्पत्ति लिलाम बिक्री हुन नसकेमा उक्त सम्पत्तिको स्वामित्व वित्तिय संस्थाले लिन सक्नेछ । ३. गोप्य शिलबन्दी फाराम यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन ( सो दिन बिदा परेमा त्यस लगत्तै कार्यालय खुलेको दिन) वित्तिय संस्थाको शाखा कार्यालय पुतलीसडकमा कार्यालय समयभित्र प्राप्त भई सक्नुपर्नेछ । प्राप्त बोलपत्रहरु यस वित्तिय संस्थाको शाखा कार्यालय, पुतलीसडकमा उपरोक्त बमोजिम प्राप्त भएको अन्तिम मितिको भोलिपल्ट वा सो दिन बिदा परेमा त्यस लगत्तै कार्यालय खुलेको दिन खोलिनेछ । ४. माथि उल्लेखित सम्पत्ति निरीक्षण गर्न चाहेमा वा कुनै कुरा बुझ्नु परेमा लिलाम बोलपत्र पेश गर्न अगावै समृद्धि फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाडौं स्थित कर्जा असूलि विभागमा सम्पर्क राखि निरिक्षण गर्न सकिनेछ । बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा सकार गरी लिन चाहेको हो अंक र अक्षरमा स्पष्ट रुपमा लेखि आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने धरौटी रकम समेत जम्मा गरेको भौचर शिलबन्दी बोलपत्र भित्र संलग्न राखी पेश गर्नु पर्नेछ । यस्तो धरौटी रकममा ब्याज उपलब्ध गराइने छैन । ६. म्याद नाघी वा रित नपुगी आएको तथा शर्त सहितको बोलपत्र उपर कुनै कारवाही गरिने छैन । ७. बोलपत्र स्वीकृत भएको जानकारी पाई सम्झौता गरेको मितिले १५ दिन भित्र बोलपत्रदाताले आफूले कबोल गरेको सम्पूर्ण रकम नगद जम्मा भुक्तानी गर्नु पर्नेछ । ८. अन्य शर्तहरु लिलाम बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछन् र ती शर्त बन्देजहरु यसै सूचनाको अभिन्न अंग मानिनेछ ।
लिलाम बोलपत्र पेश गर्ने अन्तिम मिति: २०७०/०४/३१ दिनको ३:०० बजे । लिलाम शिलबन्दी बोलपत्र बोलिने मिति: २०८०/०४/३२ दिनको ३:०० बजे । बोलपत्र खोलिने स्थान: संस्थाका शाखा कार्यालय, पुतलीसडक ।

सम्पर्क फोन नं.: ०१-४३१८८३८, ०१-५११२०९९

  Notice Source : Abhiyan   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन