Merchandise Now
१० मंसिर २०८१, सोमबार

वी.पी. कोइराला स्वास्थ्य अस्पताललाई सामाग्रीहरूआपूर्ति गर्न आव्हान

२६ जेष्ठ २०८०, शुक्रबार
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनलाईन बोलपत्र (इ-टेण्डर) आव्हानको सूचना ( सूचना प्रकाशित मितिः २०८०।०२।२६)

यस प्रतिष्ठानलाई आवश्यक तपसिलका उल्लेखित सामाग्रीहरू छुट्टा छुट्टै अनलाईन बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फर्म, संस्था तथा कम्पनी बाट अद्यावधिक फर्म दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाण पत्र, आ.व. ०७८/०७९ को करचुक्ता प्रमाणपत्र, घोषणा पत्र, बोलपत्र दस्तुर र बैंक जमानी पत्र ( बिड वण्ड ) को स्क्यान प्रतिहरू सहित अनलाईन बोलपत्र (e-tender ) आव्हान गरिएको छ । अनलाईन वोलपत्र सम्वन्धी बिस्तृत सूचना, ठेक्का पट्टाका शर्तहरू, फाराम भर्ने तरिका आदि बारे सम्पूर्ण कागजातहरू (Bid Document) सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र सम्वन्धी वेबसाइट www.bolpatra.gov.np/egp मा राखिएको छ । सोही सूचना, शर्त आदिको आधार मा अनलाईन ई बोलपत्र मिति २०८०।०३।२४ गते (तदनुसार जुलाई ०९, २०२३) दिउंसो १२:०० बजे भित्र पेश गर्न सूचित गरिन्छ । इ बोलपत्र खोल्ने मिति र समय २०८०|०३।२४ दिउसो १४:०० बजे ।

 

बोलपत्रको विवरण Gauze, Bandage & Cotton (IFB No.: BPKIHS/079/080/42)

Hospital Material (Gloves) (IFB No.: BPKIHS/079/080/43

फारम दस्तुर बिडबण्ड रकम

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन