Merchandise Now
२३ पुष २०८१, मंगलवार

माडी गाउँपालीकामा सवारी साधन आपूर्ति गर्न आव्हान

१८ श्रावण २०८०, बिहीबार
माडी गाउँपालीका, गाउँ कार्यपालिकाको कार्यालय घर्तिगाउँ, रोल्पा लुम्बिनी प्रदेश, नेपाल

क्याटलग सपिङ विधिबाट सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकशित मितिः २०५०/०४/१८)

यस कार्यालयका लागि आवश्यक सवारी साधन सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहित) को दफा ८ को उपदफा -१) क खण्ड – क) तथा सार्वजनिक खरिद नियमावली २०६४ – संशोधन सहित) को नियम ३१ (ख) बमोजिम यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारीक विक्रेताहरु बीचमा मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ) विधिवाट खरिद गर्नुपर्ने भएकोले ईच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारीक विक्रेताहरुको आ-आफ्नो फर्म दर्ता, भ्याट दर्ता, एजेन्सी दर्ता प्रमाण पत्र लेटर अफ औथोराइजेशन र आ.ब २०७९ / ८० को करचुक्ता प्रमाण पत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपिहरु समावेश‍ गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) को उपनियम (२) अनुसार देहाय बमोजिमको सवारी साधनको उत्पादनक आधिकारीक स्पेसिफिकेशन, मूल्य र सुविधा सहितको गुणस्तर विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशित भएक मितिले ७ औं दिनको कार्यालय समयभित्र यस गाउँपालिकाको कार्यालय घर्तीगाउँ रोल्पामा शिलबन्दी प्रस्ताव दर्ता गर्न हुन सम्बन्धित उत्पादक वा आधिकारीक विक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
Source:Arthik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल टेलिकमलाई UPS (3KVA AND 6KVA ) आपूर्ति गर्न आव्हान
  2. नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
  3. ख्वप कलेजमा चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न आव्हान
  4. धितोमा रहेको अचल सम्पत्ति लिलाम
  5. चितवनमा ल्याब संचालनका लागि घरभाडामा दिन इच्छुक घरधनीहरुलाई आव्हान