Merchandise Now
२३ बैशाख २०८१, आईतवार

ताजा समाचार

धितोमा रहेको अचल सम्पत्ति लिलाम

२६ असार २०८०, मंगलवार
धितोमा रहेको अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलामको ३५ दिने सूचना

यस सस्थाबाट तपसीलमा उल्लेखित ऋणीहरुले लिएको कर्जाको साँवा, ब्याज तथा हर्जाना समेतको रकम शर्त बमोजिम बुझाउनु पर्नेमा संस्थाले प्रथम पटक प्रकाशित मिति: २०८० / ०३ / २६ गते पटक-पटक मौखिक तथा लिखित तरताकेता पनि कर्जाको साँवा, ब्याज नबुझाई ऋणीहरुले शर्तहरु उल्लघन गरेको र कर्जा फछ्यौट गर्न | कुनै चासो नदेखाएको आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक ३५ दिने सूचना प्रकाशित गरिएको छ । उल्लेखित ३५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज तथा अन्य वस्तुर नबुझाएमा ३६ जी दिनको दिन विदा परेमा सो को भोली पल्ट लिलाम बिक्री गरीने हुँदा लिन इच्छुक महानुभावहर क्षणी, जमानी कर्ता समेतलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । कथंकदाचित सो धितोबाट असुल उपर हुन नसके ऋणी तथा निजको एकाघर सगोल परिवारको नाउमा रहेको अन्य चलअचल सम्पति र ऋण लिदा व्यक्तिगत धन जमानी दिनेको नाउँमा रहेको चल अचल सम्पतिबाट प्रचलित ऐन कानून बमोजिम असुली गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

Notice Source : Abhiyan 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन