Merchandise Now
२३ बैशाख २०८१, आईतवार

ताजा समाचार

नेपाल टेलिकमलाई UPS (3kVA and 6kVA ) आपूर्ति गर्न आव्हान

२५ असार २०८०, सोमबार
नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लि.) पावर विभाग, छाउनी ।

नेपाल टेलिक्स प्रथम पटक प्रकाशित मिति: २०८०/०३/२५

सिलबन्दी दरभाउपत्र (कोटेसन) आह्वानको सूचना यस कम्पनीका लागि UPS (3kVA and 6kVA ) आवश्यक भएकोले आ.व. ०७८।७९ सम्मको कर चुक्ता गरेका इच्छुक कम्पनी वा फर्मले यस कम्पनीको छाउनी काउन्टरमा रु.३,०००l०० (अक्षरुपी रुपैयाँ तीन हजार) मात्र (फिर्ता नहुने) रकम बुझाई पावर विभागबाट उपलब्ध हुने सिलबन्दी दरंभाउपत्र फाराम खरिद गरी फाराममा उल्लेखित सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १७ ( सत्र) दिन बिहानको ११:४५ बजेभित्र यस पावर विभाग, छाउनीमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । दरभाउपत्रसँग रु.‘२,४६,०००|०० (अक्षरुपी दुई लाख छयालीस हजार मात्र ।) को रकम नेपाल दूरसञ्चार कम्पनी लि., पावर विभाग, छाउनीको नाममा रहेको नबिल बैंकको धरौटी खाता नं. ०३०१०१७५००९४० मा नगद जम्मा गरेको सक्कल भौचर पा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गको बैंकबाट बैंक जमानी पत्र संलग्न गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू अन्तिम मिति २०८०।०४।१० गते दिनको १२ बजे (सो दिन विदा पर्न गएमा, भोलि पल्टको कार्य दिन) पावर विभाग छाउनीमा खोलिनेछ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन