Merchandise Now
२४ बैशाख २०८१, सोमबार

ताजा समाचार

चितवनमा ल्याब संचालनका लागि घरभाडामा दिन इच्छुक घरधनीहरुलाई आव्हान

२६ असार २०८०, मंगलवार
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, काभ्रेपलाञ्चोक
घरभाडामा लिने शिलवन्दी सूचना

प्रकाशन मिति : २०८० / ०३ / २६ गते

यस जनस्वास्थ्य प्रयोगशालाको सेवा इकाई भरतपुर, चितवनमा ल्याब संचालनका लागि घरभाडामा लिनुपर्ने भएकोले घरभाडामा दिन इच्छुक घरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ पन्ध्र दिन भित्र शिलवन्दी प्रस्ताव पेश गर्नु हुन् यो सूचना प्रकाशन गरिएको छ । विस्तृत जानकारीका लागि सम्पर्क नं ९८५१२०७४०२ मा सम्पर्क गर्न सूचित गरिन्छ ।

तपसिल :
  1.  दश वटा कोठा भएको एउटै घर वा कम्तिमा एउटा घरमा तीन देखि चार वटा कोठा भएको अलग अलग घर हुनुपर्नेछ ।
  2.  पार्किङ, शौचालय, पानी, बत्तिको सुविधा रहेको ।

 

Notice Source : Nayapatrika 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन